दाङ । राष्ट्रिय जनमोर्चा दाङले विभिन्न स्थानीय समस्या समेटेर
Advertisement
लमही नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्य र सचिव वसन्त पौडेलको नेतृत्वमा पुगेको राजमो प्रतिनिधिमण्डलले उपप्रमुख लक्ष्मी योगी लाई ज्ञापनपत्र बुझाएको हो ।
२२ बुँदे ज्ञापनपत्रमा स्थानीय तहलाई पार्टीको तर्फबाट विभिन्न सुझावसहितका मागहरू समेटिएका छन्।
राजमो दाङले सबै स्थानीय तहलाई ज्ञापन बुझाउने कार्यक्रम अन्तर्गत यसअघि शान्तिनगर, दङ्गिशरण र बबई गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकालगायतमा ज्ञापन पत्र बुझाइएको छ ।
- तुलसीपुर उपमहानगरलाई पनि बुझायो राजमो दाङले ज्ञापन
- स्थानीय तहसँग राजमो दाङले राख्यो २२ बुँदे माग
- संघीयता र भ्रष्टाचारविरुद्ध राजमो दाङको आन्दोलन घोषणा





