• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

छानबिन समितिमा रविको नाम छुटाएपछि कांग्रेसप्रति केसीको कटाक्ष : लहरो तान्दा पहरो गर्जने डर


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानको नाम नराखिकन बनेको समितिले पीडितलाई न्याय नदिने बताउनुभएको छ ।

    Advertisement

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग केसीले लहरो तान्दा पहरो जाने डरले कांग्रेस पछि हटेको आरोप लगाउनुभयो ।

    ‘सहकारी अपचलन गर्नेको बारेमा यत्रो दिन उफ्रिएर आज कहाँ पुगे? के गरे ? कस्तो समिति बनाए ?’ केसीले भन्नुभयो, ‘सत्तापक्ष प्रतिपक्ष सबै सहकारीमा मुछिएको हुनाले, अब यो संसदमा संकट हुन्छ नि त्यो संकटलाई केही दिन टार्नका लागि यस्ता समिति बनाएर जनतालाई भ्रममा पार्छन् ।’

    उहाँले छानबिन गर्दै जाँदा कांग्रेसका नेताहरूसमेत मुछिने भएपछि झारा टार्नेखालको समिति बनेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘कांग्रेसले यत्रा दिन हल्ला गर्यो । आखिल ‘कहाँ जाउली सेखुली यहीँ देखुली’ भनेजस्तो सहकारीको यत्रो रकम अपचलन गर्नेको नामै नराखेर, छुटाए । सत्ता पक्ष र प्रतिपक्षको लहरो तान्दा पहरो गर्जने भएकोले ।’

    अध्यक्ष केसीले अहिले बनेको समितिबाट सहकारी पीडितले न्याय नपाउने र रकम फिर्ता नहुने ठोकुवा गर्नुभयो । संसदीय समिति जनतालाई भ्रम छर्न बनाइएको केसीको भनाई छ ।

    उहाँले प्रश्न गर्नुभयो, ‘को चोखो छ ? अहिलेसम्म सहकारीका कतिवटा समिति बने ? संसदीय व्यवस्थामा यस्ता समिति बनाउने अनि छलछाम गर्ने अनि एउटा निष्कर्ष गरेर। यस्ता समितिले, यस्ता नीतिले, यस्ता व्यवहारले लाखौं सहकारीबाट ठगिएका जनतालाई यिनले रकम फिर्ता गरिदिन्छन् ?’

    फरक प्रशंगमा अध्यक्ष केसीले बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयनको कति हुन्छ भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो ।

    ‘बजेट कार्यान्वयन फितलो हुँदै आएको परम्परा छ । यो पटक पनि कार्यान्वयनको पाटो कस्तो हुन्छ हेर्न बाँकी नै छ, त्यसको आधारमा बजेटको प्रभाकाकारिता निर्धारण हुन्छ’, उहाँले अगाडि थप्नुभयो ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.