• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हैदरावादमा मूल प्रवाहका विभाग भेला सम्पन्न


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदरावाद ।

    Advertisement

    भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न विभागको भेला समपन्न भएको छ ।

    मूल प्रवाहको मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गतका जनजाति, समता, सांस्कृतिक र विद्यार्थी विभागको भेला संयुक्त रूपमा मे २६, २०२४ का दिन सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मूल प्रवाहका महासचिव प्रेम पौडेलले मैनबत्ती बालेर गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले भारत प्रवासमा विभिन्न विभाग आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भारतस्थित नेपालीको पक्षमा काम गर्नका लागि मूल प्रवाहका विभिन्न विभाग सक्रिय हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भीमबहादुर थापा, केन्द्रीय प्रतिनिधि रतनसिंह, केन्द्रीय सदस्य फूलबिना पौडेल, पूर्व केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा झिमरुकका खिमबहादुर विकले मन्तव्य राख्नुभएको थियो ।

    तिलक रानाको सञ्चालन तथा रामप्रसाद पौडेलको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई घनश्याम शर्माले स्वागत गर्नुभएको थियो ।

    मूल प्रवाहको क्षेत्रीय समितिअन्तर्गतका विभिन्न विभागको घोषणा क्षेत्रीय सदस्य रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

    जनजाति क्षेत्रीय विभाग

    जनजाति विभागको संयोजक कुमार थापा रहनुभएको छ । सदस्यको एक स्थान रिक्तसहित १५ सदस्यीय सो विभागमा रामबहादुर आले, प्रकाश राना, धनबहादुर थापा, यामबहादुर थापा, मीनबहादुर थापा, ईश्वर पुन, भुपाल ठाडा राना, पृतम पुन, लीलबहादुर थापा, गुमा राना, नुमलाल राहुमगर, शशि थापा र शिव राई सदस्य रहनुभएको छ ।

    समता क्षेत्रीय विभाग

    समता क्षेत्रीय विभागको संयोजकमा वीरबहादुर विक रहनुभएको छ । १५ सदस्यीय सो विभागको सदस्यमा विकास परियार, प्रेम विक, रुद्र विक, पूर्णबहादुर विक, हरिप्रसाद विक, मानिस विक, हेमलाल विक, रत्नबहादुर पोख्रेल, देवी दुलाल, राजु रामदाम, सम्झना दुलाल, अमृता नेपाली, ओमन नेपाली र अशोक बसेल रहनुभएको छ ।

    सांस्कृतिक क्षेत्रीय विभाग

    माया थापा संयोजक रहनुभएको सात सदस्यीय क्षेत्रीय सांस्कृतिक विभाग गठन गरिएको छ । विभागको सदस्यहरूमा किस्नकुमारी विक, वीरबहादुर विक, टीकाराम थापा तुफान, दलबहादुर थापा, कुमार थापा र शशि थापा रहनुभएको छ ।

    त्यस्तै, यस विभागमा कलाकार टोली पनि गठन गरिएको छ । टोलीमा ममता कडायत, समिता दुलाल, सिर्जना दुलाल, कुसुम क्षेत्री, गङ्गा केसी, सिर्जना बिसी, प्रतीक्षा शाही, तुलसा शाही, सरिता नेपाली, निष्मा पौडेल, समीर दुलाल, सन्जोग दुलाल, हिमाल पौडेल, सागर पौडेल, स्वेता सप्लाङ, वसन्त बस्याल, तारा राना, टीकाराम थापा र अक्षिता सुनार रहनुभएको छ ।

    विद्यार्थी क्षेत्रीय समिति

    भेलाले ११ सदस्यीय विधार्थी क्षेत्रीय समिति गठन गरेको छ । समितिको अध्यक्षमा हिमाल पौडेल, उपाध्यक्षमा समीर दुलाल, सचिवमा कुसुम क्षेत्री, सहसचिवमा ममता कडायत, कोषाध्यक्षमा पुष्पा शर्मा तथा सदस्यहरूमा किरण थापा, प्रकाश थापा, प्रतीक्षा शाही, नवीन पौडेल, सुनिता थापा र सन्जोग दुलाल रहनुभएको छ ।

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.