• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

महामारीमा खटिएका योद्धाप्रति राजमो नवलपुरको अभिनन्दन


  •   मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा नवलपुरले कोरोना सङ्क्रमणका बेला खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, राहत वितरणमा लागेका सामाजिक कार्यकर्ता र सामान ओसारपसार तथा वितरणमा खटिएका कर्मचारीप्रति अभिनन्दन व्यक्त गरेको छ । राजमोले यस महामारीमा खटिएका योद्धाका लागि विशेष सुविधा उपलब्ध गराउनसमेत माग गरेको छ ।

    Advertisement

    राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेको हस्ताक्षरमा २०७७ वैशाख ९ गते जारी प्रेसवक्तव्यमा सरकारले आफ्ना नागरिकप्रतिको उत्तरदायित्व ठिकसँग नलिएको पनि आरोप लगाइएको छ । लकडाउनपछि श्रमिक, विद्यार्थीलगायतको तप्का भोकमरीको स्थितिमा रहेको, कार्यस्थलमा घर जाने जनताले कष्ट भोग्नुपरेको, हजारौँ प्रवासी नेपाली सिमानामा अलपत्र परेको राजमोले उल्लेख गरेको छ । राहत वितरणको जिम्मा स्थानीय तहलाई दिएर सरकार उम्कन खोजेको, तर स्थानीय तहसँग साधनश्रोतमो अभाव भएपछि राहत वितरण प्रभावित भएको पनि राजमोको ठहर छ ।

    राहत वितरणको सन्दर्भमा पनि सत्तावरिपरिका मत्तासुरले राष्ट्रिय पार्टी वा ठुला पार्टीको रट लगाएकोमा राजमोले आपत्ति प्रकट गरेको छ । यस्ता दलले आफूभन्दा बाहिरका राजनीतिक शक्ति, सामाजिक सङ्घसंस्था र सरोकारवालालाई पन्छाएर भ्रष्टाचारका लागि दाउ खेलेको बताउँदै राजमोले यस्तो कार्य लज्जास्पद र विश्व समुदायसामु राष्ट्रको शिर निहुराउने भएको बताइएको छ ।

    नवलपुर भारतसित जोडिएको जिल्ला भएकाले कोरोना सङ्क्रमणको उच्च जोखिमयुक्त भएको बताइएको छ । दक्षिणतिरको खुल्ला सिमानाका कारण यस जिल्लामा कोरोना सङ्क्रमणको सम्भावना बढ्दै गएको बताउँदै त्यसप्रति उच्च सतर्कता अपनाउन राजमोले माग गरेको छ । अर्कातिर, लकडाउनका कारण विपन्न सर्वसाधारण नागरिकलाई भोकमरीबाट बचाउन अत्यावश्यक सामग्रीको ओसारपसार, विक्री–वितरण, कृषि उत्पादनको उचित व्यवस्थापनतर्फ जोड दिन राजमोले माग गरेको छ ।

    त्यसैगरी, राजमो नवलपुरले कोरोना सङ्क्रमण रोक्न नागरिक स्तरबाट पनि सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । राजमोले भनकेको छ– “सरकारी आदेश र निर्देशनको मात्र भर परेर बस्नु जोखिमयुक्त हुने छ ।” त्यसका लागि सामाजिक जीवनका सबै क्षेत्र, प्रशासनिक निकाय, स्थानीय सरकार, जनप्रतिनिधि र राजनीतिक पार्टीसित राजमो नवलपुरले अनुरोध गरेको छ ।

    मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.