• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रक्तिमको कर्णाली सांस्कृतिक अभियान : सुर्खेतका चार स्थानमा कार्यक्रम (भिडिओ)


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • सुर्खेत । रक्तिम सांस्कृतिक अभियानले कर्णाली प्रदेशमा सञ्चालन गरेको कर्णाली सांस्कृतिक अभियान कार्यक्रम २०८१ अन्तरगत बिहीबार सुर्खेतका चार स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

    Advertisement

    आज (२०८१ जेठ ३ गते)का दिन सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका अन्तरगत बोटेचौर, शिवनगर, कृष्णनगर चोक र भेरीगंगा नगरपालिका अन्तरगत जहरे बजारमा विविध सांस्कृतिक प्रस्तुति देखाइएको रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाले जानकारी दिनुभएको छ ।

    कार्यक्रममा अध्यक्ष बुढासहित राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र अखिल नेपाल जनजाति सम्मेलनका पूर्वकेन्द्रीय सदस्य पिनु थापाले सम्बोधन गर्नुभएको थियो ।

    हरेक स्थानमा रक्तिमका कलाकार टोलीद्वारा विभिन्न जनवादी गीतमा चारदेखि सातवटासम्म नृत्य प्रस्तुत हुने गरेका छन् ।

    अभियान अन्तर्गत जनभेटघाट, पर्चा वितरण, आर्थिक संकलन लगायत भइरहेको अभियानले जनाएको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका कटक बहादुर शाही, प्रदेश सदस्य जीतबहादुर घर्ती, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष प्रेम बहादुर ठाडा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पार्वती ठाडा, दिपा ठाडा, टेक बहादुर घर्ती, प्रेम गुरुङ, प्रेम ज्ञामी, अम्बी ठाडा, हिरा ठाडा,कमला ठाडा, समरबहादुर ठाडा,ईन्दु पुलामी, नगेन्द्र थापा लगायतका राष्ट्रिय जनमोर्चासँग सम्बन्धित नेता कर्ताहरूका साथै रक्तिमका कलाकार सहितका तिनदर्जन भन्दा बढि नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.