• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति नेकपा (मसाल) को समर्थन


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनप्रति समर्थन व्यक्त गरेको छ ।

    Advertisement

    मे १५ का दिन प्यालेस्टाइनी भूमिमा इजरायल देश स्थापना भएको सन्दर्भ जोडेर प्रेसवक्तव्य जारी गर्दै फार्टीले यस्तो समर्थन व्यक्त गरेको हो ।

    महामन्त्री मोहनवित्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ २ गते बुधबार जारी गरिएको प्रेसवक्तव्यमा मे १५, १९४८ का दिन इजरायल देश स्थापना भएसँगै प्यालेस्टाइनी जनता देशविहीन बनेको उल्लेख छ ।

    इजरायलले अमेरिकी साम्राज्यवाद र युरोपेली साम्राज्यवादको सहयोगमा प्यालेस्टाइनमा नरसंहार मच्याइरहेको बताउँदै पार्टीले सो युद्धले तेस्रो विश्वयुद्धको रूप लिने सक्ने वा त्यसबाट सम्पूर्ण मानव समुदायको नै विनाश हुन सक्ने चेतावनी दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ  :

    “मे १५ प्यालेस्टाइनी जनताका लागि कालो दिन हो । मे १५, १९४८ का दिन विश्व साम्राज्यवादको योजना, सहयोग र समर्थनमा प्यालेस्टाइनी भूमिमा इजरायल नामका नयाँ देश स्थापना गरिएको थियो । त्यसभन्दा अगाडि विश्वको मानचित्रमा इजरायल नामको कुनै देश थिएन । सन् १९४८ मा मात्रै इजरायल नामक देशको स्थापना भयो र प्यालेस्टाइनीलाई आफ्नो भूमिबाट विस्थापन गर्न सुरु गरियो । अहिले प्यालेस्टाइनी जनता आफ्नै भूमिका देशविहीन बनेका छन् ।

    गत अक्टोबर २०२३ देखि इजरायलले फेरि प्यालेस्टाइनी जनताको नरसंहार गरिरहेको छ । हमासको नाममा इजरायलले यतिखेर अमानवीय र बर्बर आक्रमण गरिरहेको छ । इजरायलको उक्त भर्त्सनायोग्य कामलाई अमेरिकी साम्राज्यवाद र युरोपियन साम्राज्यवादको सहयोग र समर्थन प्राप्त छ । प्यालेस्टाइनमाथि लादिएको यो युद्धले एकातिर वर्तमान विश्व तेस्रो विश्वयुद्धतर्फ जाने र अर्कोतिर, सम्पूर्ण मानव समुदायको नै विनाश हुने खतरा बढेर गएको छ ।

    यस प्रकारको गम्भीर विश्व परिस्थितिमा हामी युद्धोन्मत्त इजरायली साम्राज्यवाद तथा त्यसको पक्षमा उभिएका अमेरिकी साम्राज्यवाद तथा युरोपियन साम्राज्यवादको कडा शब्दमा विरोध गर्दछौँ । प्यालेस्टाइनी जनताको राष्ट्रियता र सार्वभौमिकताको पुनर्स्थापना हुनुपर्ने माग गर्दछौँ । हाम्रो पार्टी प्यालेस्टाइनी जनताका मुक्ति आन्दोलनको समर्थन गर्दै इजरायली साम्राज्यवादसहित विश्व साम्राज्यवादको विरोध एवम् भर्त्सना गर्दछ ।”

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
    सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
    अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर
    बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित
    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

    • २.
      भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    • ३.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • ४.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ५.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ६.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ७.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ८.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.