• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रक्तिमको कर्णाली सांस्कृतिक अभियान सुरु


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • वीरेन्द्रनगर । रक्तिम सांस्कृतिक अभियानले कर्णाली सांस्कृतिक अभियान–२०८१ सुरु गरेको छ ।

    Advertisement

    रक्तिमको केन्द्रीय समिति र राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिको सहकार्यमा २०८१ जेठ १ गतेदेखि सो कार्यक्रम सुरु भएको हो ।

    पहिलो दिन सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने मेहेलकुना बजारमा अभियानको उद्घाटन भएको थियो ।

    “प्रगतिशील तथा जनवादी संस्कृतिलाई आत्मसात गरौँ, कर्णाली सांस्कृतिक अभियान सफल पारौँ झ्” मूल नाराका साथ अघि बढेको अभियानमा राजमो कर्णाली प्रदेशको तर्फबाट प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र रक्तिम केन्द्रीय समितिको तर्फबाट अध्यक्ष गिरीप्रसाद बुढाले नेतृत्व गरिरहनुभएको छ ।

    अभियानमा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, राजमो कर्णाली प्रदेशका सचिव विष्णु शर्मा, राजमो कर्णाली प्रदेश सदस्य कटकबहादुर शाही, नेकपा (मसाल) का सुर्खेत जिल्ला मोहन थापा, राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, अखिल नेपाल किसान महासङ्घ सुर्खेतका अध्यक्ष प्रेमबहादुर ठाडा, सदस्य कर्णबहादुर ठाडालगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

    अभियानमा रक्तिमका नृत्य प्रशिक्षक विजय घर्तीले नृत्य संयोजन गरिरहनुभएको छ ।

    पहिलो दिन सुर्खेतको छिन्चुमा विविध सांस्कृतिक प्रस्तुतिसहित अभियानको कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा “ए साथी”, “रातो लालटिन”, “ज्वालामुखी”, “खोला नालाले”, “चट्टानको झिल्को”, “शिशिर चिर्ने”, “फूल फुल्ने छ”, “बढ्दै जाऊ”, “नेपाली माटोमा फूल रोपौँ यसपाली” लगायतका गीतमा नृत्य प्रस्तुत गरिएको छ ।

    कार्यक्रममा आर्थिक सङ्कलन, जनभेटघाट, पर्चा वितरणलगायतका कार्य गरिएको छ ।

    अभियानले सङ्गठन निर्माण कार्य गर्दै सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा पर्ने चौकुनेको बिजौरासम्म पुर्‍याएर समापन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.