• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

नीति तथा कार्यक्रममा मुख्य बुँदाहरू


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सरकारले २०८१ जेठ १ गते नीति तथा कार्यत्रम प्रस्तुत गरेको छ ।

    Advertisement

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्मा प्रस्तुत ५५ पृष्ठको नीति तथा कार्यक्रममा विभिन्न २१७ ओटा बुँदा छन् ।

    नीति तथा कार्यक्रममा मुख्य बुँदा यस प्रकार छन् :

    ० हाल कुल विद्युत् क्षमता २,९४० मेगावाट भएकोमा आगामी आव ४,५०० पुर्‍याइने ।

    ० गरिबीको रेखामुनि रहेकालाई निःशुल्क स्वास्थ्य बिमा, विद्युतीय चुलो र ट्युबवेल ।

    ० कृषिमा लगानी दशक सुरु गरने ।

    ० प्रत्येक प्रदेशमा १,००० गाईंभैँसीपालन पूर्वाधार तयार पारिने ।

    ० हिमाली जिल्लाहरूमा हिमाल समृद्धि कार्यक्रम ।

    ० थप १५,५०० हेक्टर भूमिमा सिँचाइ गरिने ।

    ० चुरे र भित्री मधेसमा कम्तीमा १० ओटा जलासय निर्माण ।

    ० बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायको क्षति न्यूनीकरण योजना ।

    ० समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम ।

    ० सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जन लक्ष्य निर्धारण ।

    ० गोरखामा एग्रो इन्डस्ट्रियल पार्क, सुदुरपश्चिम प्रदेशमा मेगा फुडपार्क ।

    ० परिवर्तनका लागि कला र साहित्य कार्यक्रम ।

    ० काठमाडौँ–तराई फास्ट ट्राक २०८३ सालसम्म पूरा गरिने ।

    ० दाङमा कृष्णसेन सञ्चारग्राम स्थापना गरिने ।

    ० प्रधानमनत्री छोरी आत्मनिर्भर कार्यक्रम ।

    ० आगामी २०८२ सालभिक्र सडक मानवमुत्त बनाइने ।

    ० एक पालिका, एक स्मार्ट विद्यालय ।

    ० विपन्नलक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार ।

    ० साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम ।

    ० अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभावपूर्ति गर्न विश्वविद्यालयका शिक्षकलाई इन्टर्नसिप सेवा ।

    ० वीर, ट्रमा, कान्तिलगायत ठुला अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा ।

    ० एउटै स्वास्थ्य परीक्षण पटक पटक गर्नुनपर्ने व्यवस्था ।

    ० वैदेशिक रोजगारीको अभिमुखीकरण तालिम क्रमशः निःशुल्क ।

    ० वैदेशिक रोजगारीमा जानेका लागि निःशुल्क बैङ्किङ खाता ।

    ० विभिन्न क्षेत्रमा १,००० विद्यार्थीलाई फेलोसिप ।

    ० दलित समुदायका लागि सातै प्रदेशमा शिल्पी उद्यमशीलता कार्यक्रम ।

    ० सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र संवर्द्धन ।

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
    सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
    अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर
    बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित
    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

    • २.
      भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    • ३.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • ४.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ५.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ६.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ७.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ८.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.