• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हिसारमा मूल प्रवाहका तीनओटा टोल समिति गठन


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे ।

    Advertisement

    भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तीनओटा टोल समिति गठन भएको छ ।

    नगरस्तरीय सङ्गठन विस्तार अभियानलाई तीव्रता दिँने क्रममा मे ११ र १२, २०२४ का दिन सो समितिहरू गठन भएका हुन ।

    जहारनगर टोल समिति

    मे ११, २०२४ शनिबारका दिन केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सिटी एरिया समिति (ए) अन्तर्गत जहारनगरको भेला सम्पन्न भएको छ ।

    मूल प्रवाहको विधान र घोषणापत्रबारे गहन छलफलपछि भेलाले जीवन सोमरे अध्यक्ष रहनुभएको ११ सदस्यीय टोल समिति गठन भएको छ ।
    समितिको सचिवमा कमला छहरी, कोषाध्यक्षमा सीता विक र सदस्यहरूमा श्याम छहरी, कुशल छहरी, कुमारी छहरी, कमल विक, शम्भु सोमरे, पार्वती छहरी, शङ्कर छहरी तथा एक स्थान रिक्त राखिएको छ ।

    समितिलाई बधाई तथा शुभकामना दिने वक्ताहरूमा क्षेत्रीय सदस्य लालबहादुर चुदाली र सुरेश क्षेत्री, नगर अध्यक्ष बाबुराम पोख्रेललगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम कमला छहरीको सञ्चालन तथा श्याम छहरीको अध्यक्षतामा सम्पन्न भएको हो भने जीवन सोमरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    मोडल टाउनमा दुईओटा टोल समिति

    त्यस्तै, नगर अध्यक्ष बाबुराम पोख्रेल, महिला नगर संयोजक सीता पोख्रेल, क्षेत्रीय सदस्य सुरेश क्षेत्री र लालबहादुर चुदाली तथा नगर सदस्य विष्णु गौतमको पहलमा मोडल टाउनमा भेला सम्पन्न भएको थियो ।

    मे १२ आइतबारका दिन सम्पन्न उक्त भेलोले दुईओटा टोल समिति गठन गरेको छ ।

    मोडल टाउन ए टोल समिति हरि गाहाको अध्यक्षतामा ११ सदस्यीय रहेको छ ।

    समितिको सचिवमा अनिसा बिसी, कोषाध्यक्षमा दूरमाया गाहा, सदस्यहरूमा यज्ञप्रसाद भुर्तेल, मीना परियार, पदम बहादुर, मिलराज बिसी, माया भुर्तेल, लालबहादुर, तुल्सी तथा एक स्थान रिक्त राखिएको छ ।

    त्यसैगरी, मोडल टाउन बी टोल समितिमा गोमा कुमाल अध्यक्ष रहनुभएको छ ।

    समितिको सचिवमा पदम कुमाल, कोषाध्यक्षमा मालती कुमाल, सदस्यहरूमा राजन कुमाल, लक्ष्मी कुमाल, गोमा कुमाल, कमला कुमाल, सबिता राना, हुमबहादुर कुमाल, देवबहादुर, सुरेश क्षेक्री तथा एक स्थान रिक्तराखिएको छ ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.