• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब सञ्चालन गर्न राजमो दाङको माग


  •   आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब सञ्चालन गर्न माग गरेको छ । घोराहीस्थित प्रतिष्ठानको साझा औषधि पसलसमेत सञ्चालन गर्न राजमोले माग गरेको छ ।

    Advertisement

    आइतबार जिल्ला अध्यक्ष गणेश आचार्यले विज्ञप्ति प्रकाशित गरी लकडाउन लामो हुँदा नियमित औषधि खाने बिरामीहरुलाई समस्या परेको भन्दै बन्द रहेको साझा सञ्चालन गर्न आग्रह गर्नुभएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘अहिले विश्वव्यापी कोरोना भाइरसले आतंक सृजना गरिरहेको छ । यो बेलामा मान्छेको जीवन रक्षानै सबैभन्दा ठूलो विषय बनेको छ । विश्वव्यापी लकडाउनको अबस्था छ । नेपाल पनि लकडाउनकै अबस्थामा छ ।
    लकडाउन लामो हुँदा नियमित औषधि खाने बिरामीहरुलाई समस्या परेको छ । यो बेलामा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रहेको साझा स्वास्थ्य संस्थालाई बन्द गरिएको छ । जसले गर्दा बिरामीले सहज रुपमा औषधि पाउन सकेका छैनन् ।

    राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कोरोना ल्याब स्थापन हुने कुराको चर्चा भएता पनि अहिलेसम्म हुन सकेको छैन । त्यसैले तत्काल ल्याब सञ्चालन गरी कोरोना परीक्षणलाई तिब्रता दिन र साझालाई सुचारु गराउन सम्बन्धित सरोकारवाला सित अनुरोध गर्दछौं ।

    यो विषम परिस्थितिमा आन्तरिक द्वन्द्व सृजना गर्ने भन्दा पनि आपसमा भएका अन्तरविरोधहरुलाई पनि थाती राखेर जनताको जीवन रक्षा यति बेलाको मुख्य कुरा हो । त्यसैले यसमा कसैका राजनीतिक आग्रह पुर्वाग्रहहरु छ्न् भने पनि यो बेलामा कसैले नसम्झौं, जनताको स्वास्थ्य र जीवन रक्षा मात्र मुख्य मुद्दा बनाउन सबैमा अनुरोध गर्न चाहान्छौं।’

    आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.