• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चेन्नैमा पनि मनाइयो लेनिन जयन्ती तथा नेकपाको स्थापना दिवश


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, दक्षिण भारत ।
    अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च चेन्नई पूर्वपश्चिम उत्तर दक्षिण संयुक्त नगर समितिको आयोजनामा नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता कमरेड लेनिनको १५५ औँ जन्मदिवश मनाइएको छ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमा नेपाली, दक्षिण भारत क्षेत्रीय समिति सचिवलय सदस्य काशीराम शर्मा, कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य तथा पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलको आतिथ्यता रहेको थियो।

    प्रमुख अतिथि केशमान नेपालीले अहिलेको अवस्थामा पनि लेनिनवादी संगठनात्मक पद्धतिको अति महत्त्व रहेको छ भन्दै लेनिनको बारेमा स्पष्ट पार्नुभएको थियो । साथै, नेकपाको स्थापनाकालदेखि नै नेकपाभित्र विभिन्न अवसरवादी तत्त्वहरू खेल्दै आएको र पार्टीलाई तहस नहस पार्ने षडयन्त्र भइरहेको बताउनुभयो ।

    नेपालको हकमा नेकपा (मसाल) नै एउटा नेकपाको रक्षक र सच्चा कम्युनिष्ट पार्टी हो भन्दै अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीलाई बचाएर राख्ने जिम्मा पनि नेकपा (मसाल)को काँधमा रहेको बताउनुभयो ।

    त्यस्तै क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य तथा पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल, क्षेत्रीय सदस्य किशोर शर्मा, पश्चिम नगर समितिका कोषाध्यक्ष एकदेव शर्मा, पश्चिम नगर सदस्य प्रकाश विक, पश्चिम नगर समिति सदस्य प्रकाश नेपाली लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

    मूल प्रवाह उत्तर नगर समितिका सचिव कोटीप्रसाद पोख्रेलको सञ्चालन तथा नगर समितिका सहसचिव नेत्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सदस्य रोमबहादुर सापकोटाले स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.