• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लकडाउनमा कर्णाली प्रदेशप्रति विशेष ध्यान दिन राजमोको आग्रह


  •   सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले लकडाउनको समयमा कर्णाली प्रदेशमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको आपुर्तीमा विशेष ध्यान दिन आग्रह गरेको छ । भौगोलिक रुपमा विकट कर्णाली क्षेत्रमा सहज अवस्थामा समेत अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा औषधि को आपुर्ती असहज हुने गरेको अवस्थामा लकडाउनका कारण उत्पन्न परिस्थितिप्रति ध्यान दिन राजमो प्रदेश समितिले तीनवटै सरकारसँग आग्रह गरेको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष भरत शाहीले एक वक्तव्य प्रकासित गरी नेपालमै पर्याप्त स्वास्थ्य उपचारको सम्भावना नरहेको अवस्थामा कर्णाली प्रदेशमा झनै दयनीय अवस्था रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको छैन । अध्यक्ष शाहीले कर्णालीमा जस्तै देशव्यापी कोरोना नभेटियोस् भन्ने कामना गर्दै ‘भन्नुभएको छ, ‘तर कामनाले मात्रै केही हुँदैन, त्यसका लागि सरकारले पर्याप्त तयारी गर्नुपर्दछ ।’

    अध्यक्ष शाहीद्वारा जारी वक्तव्यमा कोरोना रोकथाम तथा उपचार र लकडाउनमा नागरिकको उचित व्यवस्थापनबारे सरकारलाई ७ बुँदे सुझाव दिइएको छ । यस्ता छन् ती सुझावहरुः

    १) लक डाउन यही अवस्थामा लम्बिदै गएको खण्डमा कर्णाली प्रदेशका कयौ स्थानहरूमा खाद्यन्न लगाएतका दैनिक उपभोग्य सामाग्रिहरूको संकट पैदा हुने भएकाले यस्तो संकट आउन नदिनको लागि प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिकाहरुले पूर्व तयारीका उपायहरु अपनाउन आवश्यक रहेको छ ।

    २) विपन्न तथा गरिबलाई राहत वितरण गर्ने लगाएतका कतिपय कार्यलाई पारदर्शि बनाउन राजनीतिक दलहरुसँग सामञ्जस्याता कायम गर्नु पर्ने आवश्यक्ता रहेको छ ।

    ३) लकडाउनका बेला आफ्नो घर तथा सुरक्षित बासमा फर्कन नपाएका विद्यार्थीहरू, कामदारहरू लगाएतका मानिसहरूलाई आफ्ना घर तथा सुरक्षित स्थानमा व्यावस्थित रुपमा फर्काउन तथा उनिहरुकोलागि आवश्याक व्यावस्थापन मिलाउन आवश्यक रहेको छ ।

    ४) दैनिक उपभोग्य सामाग्रिहरु लगाएतका बस्तुहरुको विक्रिवितरणमा कालो बजारी हुन नदिन, राहत वितरण लगाएतका कार्यक्रमहरुमा चुहावट हुन नदिन निष्पक्ष तथा भरपर्दो अनुगमनको आवश्यक्ता रहेको छ ।

    ५) अहिले कोरोना भाइरस तथा लकडाउनका कारण अन्य रोगी तथा विरामी र स्वास्थ्य समस्या भएका मानिसहरुको लागि उपचारमा जटिलता पैदा हुन नदिनको लागि सहज उपचार व्यावस्था मिलाउन आवश्यक रहेको छ ।

    ६) विदेशबाट कर्णाली प्रदेशमा भित्रिएका नागरिकहरूको पहिचान गरी उनिहरुको व्यवस्थित तरिकाले स्वास्थ्य जाँच गर्ने कुरामा विशेष ध्यान दिनु पर्ने आवश्यक्ता रहेको छ ।

    ७) क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहेका व्यक्तिहरू मध्य केही ब्यक्तिहरुलाई मात्र छनौट गरि उनीहरुको नमुना स्वाब परिक्षण गर्ने गरिएको र अधिकांश ब्यक्तिहरुको स्वाब परीक्षण गर्न छुटाईएको पाईएकाले यसो नगरी कुनै पनि व्यक्तिलाई नछुटाई उनीहरुको स्वास्थ्य तथा स्वाब परिक्षण गर्ने कुरामा विशेष ध्यान दिनु पर्ने आवश्यक्ता छ ।

    सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.