• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रसियन सेनामा भर्ती भएका नेपालीले भारत गुहारे, भन्छन् : नेपाल सरकारले केही गरेन


  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित
  • काठमाडौं । रसियामा सेना बनेर गएका नेपालीले त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनीहरुले आफूहरूलाई स्वदेश फिर्ता गर्न सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन्।

    Advertisement

    हिन्दी भाषामा बोल्दै पाँच नेपाली युवाहरूले आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेको उल्लेख गर्दै आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन्।

    ‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं,’ उनीहरूले भनेका छन्, ‘‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं।’

    उनीहरूले आफूलाई एजेन्टले झुक्काएर रूसी सेनामा भर्ती भएको बताएका छन्।

    उनीहरूले आफूहरूसँगै ३० जना नेपाली त्यहाँ पुगेको तर अहिले पाँच जना मात्रै बाँकी भएको बताएका छन्।

    उनीहरूले भिडिओमा भनेका छन् :

    अहिले हामी रसियन सेनामा छौं। हामी नेपालबाट आएका थियौं। एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो। रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो। तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ। यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ। यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतका साथीहरू थिए। उनीहरूलाई भारतको सरकारले फिर्ता गर्‍यो तर नेपाली राजदूतावासले हामीलाई कुनैपनि सहयोग गरिरहेको छैन। नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन।

    त्यसकारण हामी हाम्रो छिमेकी मुलुक भारतसँग मद्दत माग्न चाहन्छौं। हामीलाई भारतले हाम्रो उद्दार गर्छ भन्नेमा आशावादी छौं। हामीलाई निराश पार्ने छैन। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं। किनकी तपाईंहरूको राजदूतावास पनि शक्तिशाली छ भन्ने हामीलाई लाग्छ।

    हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं। किनकी हामीसँग धोकाधडी भयो। सहयोगी भनेर युद्धमा पठाइरहेको छ। ३० जना थियौं अब पाँच जना मात्र बाँकी छौं। कसलाई कता पठाए कोही गम्भीर घाइते भएका छन्। अहिले हामी पाँच जना मात्र छौं।

    हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं । सम्भव हुन्छ भने हामीलाई यहाँबाट निकाल्नुहोला। हामी भारतसँग मद्दत माग्न चाहन्छौं। नमस्ते।

    Nepali men stuck in #Russia appeal to the Indian government to rescue them, as their plea to Nepalese government has gone in vain. They were scammed by travel agents who sent them to Russia on the pretext of a helper job with Russian Army. @MEAIndia @IndiaInNepal @PM_nepal_ pic.twitter.com/hfFsLHR1lJ

    — Shalu Yadav (@StoriesByShalu) March 10, 2024

    Nepali men stuck in #Russia appeal to the Indian government to rescue them, as their plea to Nepalese government has gone in vain. They were scammed by travel agents who sent them to Russia on the pretext of a helper job with Russian Army. @MEAIndia @IndiaInNepal @PM_nepal_ pic.twitter.com/hfFsLHR1lJ

    — Shalu Yadav (@StoriesByShalu) March 10, 2024
    सोमबार, फागुन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.