• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्वअध्ययनमा लाग्न अखिल नेपाल शिक्षक संघको आग्रह


  •   मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक संघले एसइई तथा कक्षा ११ र १२ का विद्यार्थीसित स्वअध्ययनमा लाग्न आग्रह गरेको छ । शिक्षक संघका महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०७६ चैत्र २४ गते जारी प्रेस वक्तव्य मार्फत् यस्तो आग्रह गरिएको हो ।

    Advertisement

    कोरोना भाइरसको संक्रमणका कारण देखाउँदै सरकारद्वारा एसइई तथा कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको सन्दर्भमा शिक्षक संघले यस्तो आवश्यकतामा जोड दिएको छ ।

    वक्तव्यमा सम्पूर्ण विद्यार्थीलाई अनुकूल परिस्थिति निर्माण नभएसम्म परीक्षा सुचारु नहुने भएकाले तबसम्म घरमै बसी स्वअध्ययन र स्वअभ्यासमा लाग्न आग्रह गरेको छ । त्यस्तै, वक्तव्यमा नेपाल टेलिभिजनमा विद्यार्थीका लागि शैक्षिक कार्यक्रमसमेत प्रसारित भइरहेकोमा त्यसबाट लाभान्विन हुन पनि आग्रह गरिएको छ ।

    महासचिव पौडेलको वक्तव्यमा पहिलो संक्रमण देखिएको ७४ दिनसम्म पनि जम्मा नौ जना मात्र संक्रमणित हुनु, यस अवधिमा कसैको ज्यान नजानु र सरकारले देशव्यापी लकडाउन घोषणा गर्नुलाई स्वागतयोग्य कदम बताइएको छ ।

    त्यसैगरी, कोरोना संक्रमणसित सम्बन्धित स्वास्थ्य सामग्री खरिदमा कमिसन(भ्रष्टाचारको विषय प्रकट हुनु, संक्रमण आशंकितको न्यून संख्यामा परीक्षण हुनु, संक्रमितको उपचार व्यवस्थित नहुनु, कमिसन÷भ्रष्टाचारसम्बन्धी समाचार ह्याकिङ हुनु, स्वास्थ्य सामग्री खरिदमा सेनालाई अघि सारेर सरकारले नैतिक शक्ति गुमाउनु र भारतबाट फर्केका अलपत्र नेपालीको समयमै उद्धार गर्न नसक्नु सरकारको कमजोरी भएको बताइएको छ ।

    वक्तव्यमा कोरोना संक्रमणको सतर्कतास्वरूप साबुनपानीले हात धुन, जमघट नगर्न, शारीरिक दुरी कायम गर्न, सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशनको पालना गर्न, संकटमा परेकालाई मानवीय हिसाबले सहयोग गर्न तथा उच्च मनोबलका साथ संक्रणको विरुद्ध लाग्न आम जनतासित अपिल गरिएको छ ।

    मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.