• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोनाको त्रासले भारतमा नेपाली युवकद्वारा आत्महत्याको प्रयास


  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
  • धनबिर पुन, नयाँ दिल्ली ।
    भारतको हिमांचल राज्यको कुल्लु जिल्ला अन्तर्गत भुन्तरमा एक नेपाली युवकले आफूलाई कोरोना भाइरस लागेको भन्ने भयले पुलबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।

    Advertisement

    सामान्य रुघा खोकी देखापरे पछी कोरोना भाइरस हो कि भन्ने डरले करण नामका २२ वर्षीय युवकले पुलबाट हाम फालेको स्थानीय प्रत्यक्षर्शीहरुले बताए । करणलाई स्थानीयहरुले बचाएका छन् ।

    बिगत ७ वर्षदेखि हिमांचल प्रदेशको कुल्लु जिल्ला अन्तर्गत भुन्तरको गाउँ पञ्चायत बडा भुईनमा मजदूरी गर्दै आएका करण २४ मार्च २०२० को दिन बिहान ७ बजे भुन्तरको पुरानो पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताए ।

    उनलाई स्थानीयको मद्दतले पुलिस थाना भुन्तर पुराएर मैडिकल चेक गराउँदा कोरोना नभएको पुष्टी भएपछी प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितिलाई हस्तान्तरण गरेको छ । मूल पूवाहका नगर अध्यक्ष कन्हैया चौधरी र सल्लाहकार राजा ठाकुरको उपस्थितिमा हस्तान्तरण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    अध्यक्ष चौधरीले दिएको जानकारी अुनसार करणको स्वास्थ्य अहिले ठीक छ । करणको घर परिवारसँग सम्पर्क भएको छैन । करणका घर परिवारजन, आफन्तजन तथा उनलाई चिन्ने जान्ने जो सुकैले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितिका कन्हैया चौधरी 8679170770 र विशाल बुढाथोकीलाई 9805190691 मा सम्पर्क गर्न मूलप्रवाहले आग्रह गरेको छ ।

    मानसिक सन्तुलन गुमाएका नेपाली फेला
    यता, हिमांचल प्रशासनले अलपत्र अवस्थामा अन्दाजी ३० वर्षका एक नेपाली युवक मानसिक सन्तुलन गुमाएको अवस्थामा फेला परेका छन् । प्रशासनले उनलाई हिमांचल प्रदेशको मडी जिल्ला अन्तर्गत बालीचौकी स्थित सडक र गल्ली गल्लीमा घुमिरहेको अवस्थामा फेलापारेको स्थानीय पुलिसले जानकारी दिएको छ ।

    बालीचौकी पुलिस चौकीले कुल्लु जिल्लाको सैंज पुलिस थानालाई र सैंज पुलिस थाना प्रशासनले ति व्यक्तिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एरिया समिति सैंजका अध्यक्ष करसांग लामा, राधिका लामा लगायत अन्य कार्यकर्ताको उपस्थितिमा हस्तान्तरण गरेको छ ।

    आफ्नो नाम समिर लामा भन्न सक्ने उनलाई फेसबुक, व्हाटसप चलाउनु हुने जो कसै चिन्नु हुन्छ भने कारसांग लामा 9805309259, कन्हैया चौधरी 8679170770 र विशाल बुढाथोकीको 9805190691 मा सम्पर्क गर्न मूलप्रवाहले आग्रह गरेको छ ।

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.