• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सरकारको कदम स्वागतयोग्य, तर अपर्याप्त : राजमो रुपन्देही


  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारले कोरोना भाइरसको सङ्क्रमणका विरुद्ध उठाएको कदम स्वागतयोग्य, तर अपर्याप्त भएको बताएको छ । २०७६ चैत्र १९ गते राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलमको हस्ताक्षरमा जारी प्रेस वक्तव्यमा सो धारणा व्यक्त गरिएको हो ।

    Advertisement

    कोरोना सङ्क्रमणको विरुद्ध ठोस कदम उठाउँदै गर्दा निम्न आय भएका जनताको जनजीविकाबारे पनि विचार गर्न सुझाव दिइएको उक्त वक्तव्यमा नागरिकलाई पनि अनुशासनमा बस्न आग्रह गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–

    “चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रूप लिएको छ । आजसम्म विश्वमा आठ लाख ५७ हजार आठ सय ५० जना मानिस सङ्क्रमित भइसकेका छन् भने ४२ हजार एक सय ३० जनालाई कोरोना भाइरसले निलिसकेको छ । विश्व महामारीको इतिहास पल्टाएर हेर्दा यो महामारी एक्काइसौँ हो ।

    मानवीय क्षतिका हिसाबले विगतको महामारीको तुलनामा कोरोना महामारी अहिलेसम्म कम नै देखिन्छ तर सन्त्रास यति धेरै फैलिएको छ कि विश्वका अब्वल मानिने देश पनि हायलकायल भएका छन् । इटली, स्पेन, संयुक्त राज्य अमेरिकाजस्ता स्वास्थ्य प्रणाली राम्रा भनिएका देशमा कोरोना भाइरसको सङ्क्रमण भुसको आगो झैँ फैलिएको छ । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र एक लाख ८८ हजार दुई सय ८० जना सङ्क्रमित भइसकेका छन् । यही गतिमा फैलिएको खण्डमा विश्व खण्डहरमा परिणत हुन बेर लाग्ने छैन ।

    हाम्रोजस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा कस्तो भयावह अवस्था होला कल्पनासम्म गर्न सकिँदैन । कोराना भाइरसको थप सङ्क्रमण हुन नदिन र जनताको स्वास्थ्य स्थितिको हर तरहले रक्षा गर्नु सरकारको प्रमुख दायित्वहो । सरकारले कोरोना भाइरसको रोकथामका लागि चालेका कदम स्वागतयोग्य छन् तर पर्याप्त छैनन् । सरकारले सङ्क्रमण रोक्न देशभरि लकडाउन गरेको छ ।

    लकडाउनका कारण दैनिक रूपमा रोजगारी गरी जीवन निर्वाह गर्ने वर्गको हातमुख जोर्ने समस्या विकराल बन्दै गइरहेको छ । रोजगारीको खोजीमा विदेशमा गएका कैयौँ नेपाली नागरिक सीमामै अलपत्र छन् । लाखाँैको सङ्ख्यामा विदेशबाट नेपाल फर्केका दाजुभाइ, दिदिबहिनी निर्बाध रूपमा देशका विभिन्न भाग, गाउँघर, समाज तथा घरपरिवारका साथमा मिसिएका छन् । उनीहरुको रेखदेख र सङ्क्रमण फैलिन नदिन चाल्नुपर्ने उचित कदम चालेको देखिँदैन । ए

    कातिर, सङ्क्रमणको त्रास, अर्कोतिर, निम्नवर्गका नागरिक भोकै मर्ने अवस्था । सरकारले उपर्युक्त समस्या समाधान गर्न चालिने कदम चाल्न चुकेको छ । अझै पनि बिग्रिहालेको अवस्था छैन । उपयुक्त समस्याका समुचित व्यवस्थापनका लागि राजमो रूपन्देही सरकारसँग माग गर्दछ ।

    आदरणिय दाजुभाईतथादिदिबहिनीहरु
    नागरिकको तर्फबाट पनि लकडाउन उल्लंघनका कतिपय घटनाहरु भएका छन । बिना कामबाहिर निस्कने एक आपसमा भेटघाट गर्ने, भिडभाडमा जाने जस्ता कार्यहरु भै रहेका छन् । लकडाउनको उल्लंघन गरेको नाउँमा सरकारले बल प्रयोग गरेको छ । यो दुर्भाग्य पुर्ण कार्य हो । यसको घोर भत्र्सना गरिनु पर्दछ । बल प्रयागको अवस्था आउन नदिन सजग बनौ ।

    माहामारीको बिरुद्धको अभियानमा सरकारको आलोचना गरेर मात्रनागरिक कर्तव्य पुरा हुदैन । अःत यो संकटको घडिमा हाम्रो तर्फबाट पुरा गर्न पर्ने न्युनतम दायित्व पुरा गर्दै कोरोना संक्रमण रोक्न प्रभावकारी कदम चाल्न सरकारलाई दवाव दिन राजमो रुपन्देहीले हार्दिक अपिल गर्दछ ।’

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.