• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमो प्युठानको आग्रहः सचेत बनौं, आतंकित नबनौं


  •   मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले कोरोना संक्रमणप्रति हेलचेक्राइँ नगर्न सबैसँग आग्रह गरेको छ । ‘गंभीर संकटको घडिमा हामी सबैले धैर्यताका साथ यसका विरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता छ’ भन्दै राजमोले कोरोनाबाट आतंकित नहुन बरु सचेत रहन आग्रह गरेको छ ।

    Advertisement

    राजमो प्युठानले कोरोना संक्रमण फैलन नदिन र यसबाट बच्न लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै के के गर्ने भन्नेबारेमा पनि विज्ञप्तिमार्फत सर्वसाधारणसँग आव्हान गरेको छ ।

    यस्तो छ, विज्ञप्तिः ‘विश्व अहिले नोभल कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त बनिरहेको छ । आजसम्म विश्वमा करिब ७ लाख ८६ हजार भन्दा बढी व्यक्ति यो रोगबाट संक्रमित भइसकेका छन् भने करिब ३८ हजार व्यक्तिको मृत्यू भइसकेको छ । चीनको उहान प्रान्तबाट शुरु भएको यो भाइरसले अहिले विश्वव्यापी रुप लिइ सकेको छ । यो रोग मानव सभ्यताको इतिहासमा गम्भीर खतराको रुपमा देखा परेको छ ।

    आदरणीय प्यूठानबासी दाजुभाइ तथा दिदी बहिनीहरु,
    यो गंभीर संकटको घडिमा हामी सबैले धैर्यताका साथ यसका विरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता छ । विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार सरकारले यस रोगबाट आफू जोगिन र अरुलाई जोगाउन भन्दै लकडाउनको घोषणा गरेको छ । रोग फैलिन नदिन गरिएको यो घोषणा स्वागत योग्य कदम हो । विश्वव्यापीरुपमा फैलिइ रहेको यो कोरोना भाइरसको संक्रमणबाट जोगिन हामी सचेततापूर्वक

    – एक आपसमा भेटघाट नगर्ने,

    – घर बाहिर गइ पसलमा अत्यावश्यक सामान किन्दा पैसा लेनदेन गरेपछि वा कुनै सामान छोएमा साबुन पानीले राम्रोसँग हात धुने,

    – अनुहारमा हात लैजाने बानी छुटाउने,

    – भारत वा कुनै बाहिरी देशबाट आएको भए १४ दिनसम्म कोहीस“ग नछोइएर छुट्टै कोठामा बस्ने,

    – यदि त्यस्ता व्यक्ति परिवारसँग छोइएको भए सम्पूर्ण परिवार १४ दिनसम्म अर्को परिवारको सम्पर्कमा नजाने,

    – सामान्य बिरामी भएको बेला अस्पत्ताल वा हेल्थपोष्टमा नजाने, बरु घरेलु औषधी खाने वा स्वास्थ्यकर्मीलाई फोन गरि सल्लाह लिइ औषधी खाने गरौं । यसो गर्यौं भने कोरोना भाइरस नियन्त्रण गर्न सम्भव हुने छ ।

    यस रोगलाई हामीले हेलचेक्राइँ गरि सरकारले गरेको यो लकडाउनको घोषणालाई उल्लंघन गर्दै गयौं भने निश्चित रुपमा हामी पनि यस रोगको गम्भीर शिकार हुने निश्चित छ । त्यसैले सचेत होऔं, संयमित बनौं, तर आतंकित नबनौं ।’

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      शेयर कारोबार पुन : सञ्चालन

    • २.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ३.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ४.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ५.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ६.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ७.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ८.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.