• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, कुन देशमा कति ?


  •   आइतबार, चैत १६, २०७६ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।

    Advertisement

    तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट अतिप्रभावित न्यूयोर्क तथा न्यूजर्जीका विभिन्न क्षेत्रमा क्वारन्टिन लागु गर्ने सम्भावनालाई अस्वीकार गरिदिएका छन्।

    त्यसप्रति ती दुई राज्यका गभर्नरले रोष प्रकट गरेका छन्। न्यूयोर्कका गभर्नरले उक्त निर्णयले सर्वसाधारणमा सन्त्रास उत्पन्न हुने र वित्तीय क्षेत्र अस्थिर हुने बताए।

    किन क्वारन्टीन गरिएन ?
    यसअघि राष्ट्रपति ट्रम्पलले कोभिड–१९ को विस्तार रोक्न न्यूयोर्क तथा न्यूजर्जी र कनेक्टिकट राज्यका केही भागमा क्वारन्टीन गर्न सकिने बताएका थिए । तर पछि उनले त्यसो गरेनन्। ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सिफारिसमा उक्त निर्णय लिइएको उनले बताए।
    अमेरिकामा न्यूयोर्क महामारीबाट अतिप्रभावित राज्य हो। त्यहाँ मात्रै ५२,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।

    ट्रम्पले ट्विटरबाट सेन्टर्ज फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले बलियो ‘ट्र्याभल एड्भाईजरी’ जारी गरिने घोषणा गरेपछि सीडीसीले ती तीन राज्यका सर्वसाधारणलाई १४ दिन अनावश्यक यात्रा नगर्न आग्रह गर्दै एउटा विज्ञप्ति प्रकाशित गर्‍यो।

    तर उक्त व्यवस्था स्वास्थ्यकर्मी र खाद्यसामग्री उपलब्ध गराउने व्यक्तिसहित गम्भीर प्रकृतिको सेवा प्रदान गर्नेहरूलाई लागु हुनेछैन।

    के छ विश्वभरिको स्थिति ?
    अहिलेसम्म विश्वभरि ६,४०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण देखिएको छ। तीमध्ये झन्डै ३०,००० जनाको मृत्यु भइसकेको छ।

    कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च २८)
    यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

    कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च २८)

    यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ। बीबीसी

    पुष्टि भएका कुल सङ्क्रमण मृत्यु
    ६१७,४५१ २८,५०४

     

    सङ्क्रमण मृत्यु
    टीम यूएसए १०४,६८८ १,७०७
    इटली ८६,४९८ ९,१३४
    चीन ८१,९९६ ३,२९९
    स्पेन ७२,२४८ ५,६९०
    जर्मनी ५३,३४० ३९९
    ईरान ३५,४०८ २,५१७
    फ्रांस ३२,९६४ १,९९५
    संयुक्त अधिराज्य १७,०८९ १,०१९
    स्विटजरलैंड १३,२५९ २४१
    दक्षिण कोरिया ९,४७८ १४४
    बेल्जियम ९,१३४ ३५३
    नेदरलैंड्स ८,६०३ ५४६
    अस्ट्रिया ७,७१२ ६८
    टर्की ५,६९८ ९२
    क्यानडा ४,७६० ५६
    पोर्चुगल ४,२६८ ७६
    नर्वे ३,८०७ २०
    अस्ट्रेलिया ३,६३५ १४
    ब्राजील ३,४७७ ९३
    इजरेल ३,४६० १२
    स्वीडन ३,०६९ १०५
    चेक गणतन्त्र २,४२२ ९
    मलेशिया २,३२० २७
    आयरलैंड २,१२१ २२
    डेनमार्क २,०४६ ५२
    इक्वेडोर १,६२७ ४१
    चिली १,६१० ५
    लक्जमबर्ग १,६०५ १५
    जापान १,५२५ ५२
    रोमेनिया १,४५२ २९
    पोलण्ड १,४३६ १६
    पाकिस्तान १,४०८ ११
    रुसी फेडरेशन १,२६४ ४
    थाईलैंड १,२४५ ६
    दक्षिण अफ्रीका १,१७० १
    फिनलण्ड १,१६५ ७
    इंडोनेशिया १,१५५ १०२
    सऊदी अरब १,१०४ ३
    फिलीपिंस १,०७५ ६८
    ग्रीस ९६६ २८
    भारत ९३३ २०
    आइसलैंड ८९० २
    पनामा ७८६ १४
    सिंगापुर ७३२ २
    मेक्सिको ७१७ १२
    डायमन्ड प्रिन्स जहाज ७१२ १०
    अर्जेंटीना ६९० १७
    स्लोभिनिया ६८४ ९
    एस्टोनिया ६४५ १
    क्रोएशिया ६३५ ४
    पेरू ६३५ ११
    डोमिनिकन रिपब्लिक ५८१ २०
    कतार ५६२
    कोलंबिया ५३९ ६
    इजीप्ट ५३६ ३०
    सर्बिया ५२८ १
    इराक ५०६ ४२
    बहराइन ४७३ ४
    न्यूजीलैंड ४५१
    लेबनान ४१२ ८
    अल्जीरिया ४०९ २६
    संयुक्त अरब इमिरेट्स ४०५ २
    लिथुएनिया ३८२ ५
    आर्मीनिया ३७२ १
    मोरक्को ३५८ २३
    हंगेरी ३४३ ११
    बल्गेरिया ३१३ ५
    यूक्रेन ३११ ८
    लात्भिया ३०५
    चाइनीज ताइपेई २८३ २
    उरुग्वे २७४
    स्लोभाकिया २६९
    एण्डोरा २६७ ३
    कोस्टा रिका २६३ २
    बोस्निया एण्ड हर्सगोभिना २५७ ४
    कुवेत २३५
    जोर्डन २३५ १
    ट्यूनीशिया २२७ ७
    सैन मरीनो २२३ २१
    उत्तर म्यासडोनिआ २१९ ३
    कजाखस्तान २०४ १
    मोल्डोभा १९९ २
    अल्बेनिया १८६ ८
    बुर्किना फासो १८० ९
    भियतनाम १६९
    अजरबैजान १६५ ३
    साइप्रस १६२ ५
    ओमान १५२
    माल्टा १४९
    रियूनियन आइलैंड १४५
    फरो आइलैंड्स १४४
    घाना १३७ ४
    सेनेगल १३०
    ब्रुनाई दारुसलाम १२० १
    भेनेजुएला ११३ २
    श्रीलंका ११०
    अफगानिस्तान ११० ४
    उजबेकिस्तान १०४ २
    आइभरी कोस्ट १०१
    कंबोडिया ९९
    प्यालेष्टिनी भूभाग ९७ १
    होंडूरस ९५ १
    मरीशस ९४ २
    बेलारूस ९४
    मार्टिनिक ९३ १
    क्यामरुन ९१ २
    कोसोभो ८८ १
    जोर्जिया ८५
    मन्टेनिग्रो ८२ १
    नाइजीरिया ८१ १
    क्यूबा ८० २
    पुएर्तो रिको ७९ ३
    बोलिभिया ७४
    ग्वाडेलुप ७३ १
    त्रिनिडाड एंड टोबैगो ६६ २
    किर्गिजस्तान ५८
    डीआर कंगो ५८ ६
    लिखटेन्सटाइन ५६
    पराग्वे ५६ ३
    जिब्राल्टर ५५
    रुवाण्डा ५४
    Jersey ५२ १
    गुआम ५१ १
    मेयोट ५०
    बांग्लादेश ४८ ५
    मोनेको ४२
    ग्रुन्से ३६
    अरुबा ३३
    आइल अफ म्यान ३२
    ग्वाटेमाला ३२ १
    कीनिया ३१ १
    फ्रेंच पोलिनेशिया ३०
    जमैका ३० १
    फ्रेञ्च गियाना २८
    बारबेडोस २६
    माडागस्कर २६
    टोगो २५ १
    यूगांडा २३
    जाम्बिया २२
    अमेरिकन भर्जिन आइलैंड्स १९
    एल साल्भाडोर १९
    बरमूडा १७
    इथियोपिया १६
    मालदीभ्स १६
    न्यू क्यालेडोनिया १५
    तान्जनिया १३
    मंगोलिया १२
    जिबूटी १२
    इक्वेटोरियल गिनी १२
    सेन्ट मार्टिन (फ्रान्स) ११
    माली ११
    डोमीनिका ११
    नीजेर १० १
    ग्रीनलैंड १०
    बहामास १०
    एस्वाटिनि ९
    नेदरलैंड्स एंटिलीस ८ १
    केमन आइलैंड्स ८ १
    हेइटी ८
    सूरीनाम ८
    म्यानमार ८
    नामीबिया ८
    गिनी ८
    गेबोन ७ १
    जिम्बाब्वे ७ १
    मोजाम्बिक ७
    एंटिगा एंड बरबूडा ७
    सेसल्स ७
    ग्रेनाडा ७
    इरिट्रिया ६
    लाओ पीपुल्स डेम रिपब्लिक ६
    बेनिन ६
    नेपाल ५
    फिजी ५
    सेन्ट बार्थेलेमी ५
    सीरिया ५
    मोरिटानिया ५
    गुयाना ५ १
    मन्टसेराट ५
    सूडान ५ १
    केप भर्डे ५ १
    कंगो ४
    अंगोला ४
    भ्याटिकन ४
    निकारागुआ ४ १
    सेंट्रल अफ्रीकन रिपब्लिक ३
    सोमालिया ३
    भूटान ३
    लाइबेरिया ३
    नेदरलैंड्स एंटिलीस ३
    चाड ३
    सेंट लूसिया ३
    गाम्बिया ३ १
    टर्क एंड केइकोस आइलैंड्स २
    बेलिज २
    एंग्विला २
    MS Zaandam २
    ब्रिटिश भर्जिन आइलैंड्स २
    सेंट किट्स एंड नेविस २
    गिनी-बिसाऊ २
    लीबिया १
    सेंट विंसेंट एंड द ग्रेनाडिन्स १
    पापुआ न्यू गिनी १
    टिमोर-लेस्टे १

    आइतबार, चैत १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.