• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लकडाउनमा मजदुरको अवस्थामाथि ध्यान दिन राजमोको आग्रह


  •   शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
  • दाङ । लकडाउनको समयमा दैनिक काम गरेर दैनिकी गुजार्ने मजदुरहरुको अवस्था दयनीय भएको भन्दै त्यसतर्फ ध्यान दिन राजमोले आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीले एक विज्ञप्ति प्रकाशित गरी मजदुरहरुको जीवनयापनप्रति सम्वेदनशील रहन सरकारसँग आग्रह गरेको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा बिहीबार जारी वक्तव्यमा भनिएको छ, ‘रोगका कारण जीवन रक्षामाथिको चुनौती त छँदैछ त्यसका कारणले पैदा गरेको परिस्थितिका कारण दैनिक मजदुरी गरि जिवीकोपार्जन गर्नेहरुको जीवन झनै कस्ट्प्रद बन्दैछ । यसमा सरकार र सम्बन्धित सबै पक्षको ध्यान जान जरुरी छ । र उनीहरुलाई सहयोगको ब्यबस्था मिलाउन जरुरी छ ।’

    राजमो दाङले कोरोना फैलने डरले निजी अस्पतालहरुले अन्य बिरामीलाई समेत भर्ना गर्न नमानेको भन्दै ति अस्पतालमाथि कडाई गर्न पनि सरकारसँग माग गरेको छ । यस्तै, लकडाउनको पूर्ण पालना गरी सरकारलाई सहयोग गर्न आह्वान गर्दै राजमोले रोगै लाग्न नदिन तथा शंका लागेमा क्वारेन्टिनमा बस्न र अस्पताल जान पनि सबैसँग आग्रह गरेको छ ।

    यसैगरी दाङ जिल्लामा क्रियाशील राजनीतिक दलहरु राजमो, नेपाली कांग्रेस र नेकपाले पनि संयुक्त विज्ञप्ति प्रकाशित गरी कोरोना प्रकोप पीडितहरुको उपचारमा संलग्न चिकित्सकहरुलाई सहयोग गर्ने र जनचेतना फैलाउन संयुक्त पहल गर्ने बताएका छन् ।

    दलहरुले स्थानीय तह तथा वडास्तरमा राजनीतिक दलहरुको संयन्त्र निर्माण गरी भारत तथा विदेशबाट आएकाहरुको अभिलेख राख्ने, क्वारेन्टिनमा बसे नबसेको अनुगमन गर्ने, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल उपचारका लागि तोकिएको स्थानमा पठाउने जनाएका छन् ।

    शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.