• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

माओवादीले आक्रमण गरेको दुल्लुमा राजमोको भव्य स्वागत


  •   बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
  • दैलेख । वि.स. २०६१ साल भाद्र २२ गते दैलेखको दुल्लुमा तत्कालिन माओवादीले जनमोर्चा नेपाल (हालको राष्ट्रिय जनमोर्चा) माथि भौतिक आक्रमण गर्यो । राजाको निरंकुश शासन र माओवादी ज्यादती विरुद्ध भण्डाफोर गर्न गएका नेता कार्यकर्ताहरु माओवादीको आक्रमणमा परे ।

    Advertisement

    माओवादीको आक्रमणबाट कैयौं नेता कार्यकर्ताहरु घाइते भएका थिए भने स्थानीय जनता त्रसित बनेका थिए । ‘१२ वर्षपछि खोलो पनि फर्कन्छ’ भन्ने उखान जस्तै घटना भएको १६ वर्षपछि सोही ठाउँका जनताले राष्ट्रिय जनमोर्चालाई भव्य स्वागत गरेका छन् ।

    राजमोले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत दुल्लुका जनताले राजमोले लिएको नीति तथा सिद्धान्त नै सही भएको निष्कर्षसहित सयौंको संख्यामा सदस्यतासमत लिएका छन् ।

    बिहीबार भएको कार्यक्रममा तत्कालिन माओवादी (हालको नेकपा) सहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ता राजम‍ोमा प्रवेश गरेका छन् । तत्कालिन माओवादीको वडा जनसरकार प्रमुख डम्बर बहादुर खड्का र कार्यकर्ता भरत खड्का लगायतका नेता कार्यकर्ता नेकपा परित्याक गरि राजमोमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरुलाई राजमो कर्णालीका अध्यक्ष भरत शाहीले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो । दुल्लु नगरपालिका राजमोका लागि एतिहासिक र ठाउँ भएकोले यस ठाउँलाइ विशेष ठाउँ मान्दै अब छिट्टै राजमोको नगर भेला गरिने राजमो कर्णाली प्रदेश अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

    संगठनात्मक अभियान अन्तर्गत दैलेखमा दुई टोलीले संगठन बिस्तार अभियानलाई तिब्र पारेका छन् । एक टोलीमा प्रदेश अध्यक्ष शाही, राजमो सल्लाकार समितिका अध्यक्ष पुर्ण बहादुर शाह, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भिम सह बिष्ट लगायत रहनुभएको छ भने अर्को टोलीमा राजमो दैलेख जिल्ला अध्यक्ष अम्बर बहादुर नेपाली, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त बिक र भगवतीमाइ गाउँपालीका अध्यक्ष नरबहादुर सिंह लगायतको टोलीले अभियानलाई तिब्र पारेको छन् ।

    यो पनिः

    तत्कालिन माओवादीका जिल्ला सदस्य राजमोमा प्रवेश

    दैलेखमा उत्साहपुर्ण संगठन निर्माण अभियान

    नेकपा नेतासहित दैलेखका दुई गाउँ पुरै राजमोमा प्रवेश

    नेविसंघ कोषाध्यक्षको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) प्रवेश

    दैलेखी जनतामा राजमो प्रवेशको लहर

    बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.