• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोनाबाट विश्वभर ३३ सयको मृत्यु, ९५ हजार संक्रमित


  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिरहेको कोरोनाभाइरसबाट हालसम्म ३ हजार २८२ जनाको ज्यान गएको नयाँ तथ्यांक सार्वजनिक भएको छ। यो भाइरसबाट विश्वभर ९५ हजारभन्दा बढी मानिस संक्रमित रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।

    Advertisement

    विश्वका ८० देशमा यो भाइरस फैलिएको छ। यीमध्ये सीमित देशमा मात्र यो भाइरसबाट आफ्ना जनतालाई बचाउने प्रयास भए पनि अन्य अधिकांशमा खासै पहल नभएकोमा डब्ल्यूएचओले दुःख व्यक्त गरेको छ।

    कोरोनाबाट चीनमा सबैभन्दा बढी ३ हजार १५ जनाको ज्यान गइसकेको छ भने ८० हजार ५५२ जना संक्रमित छन्। चीनबाहेकका अन्य मुलुकमा २६७ जनाको ज्यान गइसकेको छ।

    चिनियाँ स्वास्थ्य आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबारमात्र १४३ जना नयाँ संक्रमित फेला परेका छन् भने ३० जनाको ज्यान गएको छ। यीमध्ये २९ जनाको ज्यान हुवेईमा गएको थियो। अहिलेसम्म हुवेई प्रान्तमा मात्र २ हजार ९३१ जनाको ज्यान गइसकेको छ।

    यो भाइरसबाट युरोपको इटाली पनि अतिप्रभावित देखिएको छ। इटालीमा १४८ जनाको ज्यान गइसकेको छ भने इटालीका २२ राज्य यसको चपेटमा परेका छन्। इटालीमा ३ हजार ८५८ जना संक्रमित भएका छन्।

    खाडी मुलुक इरानमा पनि हालसम्म १०७ जनाको ज्यान गइसकेको छ। इरानमा ३ हजार ५१३ जना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ।

    यसैगरी दक्षिण कोरिायमा पनि ४० जनाको ज्यान गइसकेको छ भने ६ हजार २८४ जना संक्रमित छन्।

    अमेरिकामा पनि १२ जनाको ज्यान गइसकेको छ। हालसम्म २१५ जना संक्रमित फेला परेका छन्। अमेरिकाको वासिङ्टन र क्यालिफोर्निया सहरमा आपतकाल घोषणा गरिसकिएको छ।

    भारतमा हालसम्म ३० जना संक्रमित फेपा परेका छन्। – एजेन्सी

    शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.