• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

मिटरब्याज विरोधी आन्दोलनप्रति छ किसान सङ्गठनको ऐक्यबद्धता


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । छ किसान सङ्गठनले मिटरब्याज तथा लघुवित्तीय पीडित किसानले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

    Advertisement

    छ किसान सङ्गठनका अध्यक्ष तथा अध्यक्षहरूले २०८० वैशाख ४ गते सोमबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

    आन्दोलनकारी किसानको मागलाई तात्कालिक र दीर्घकालीन रूपमा समाधान नगरे आफ्ना ५९ बुँदे मागसँगै उनीहरूको मागको पक्षमा पनि आन्दोलन गर्ने चेतावनी प्रेसवक्तव्यमा उल्लेख छ ।

    यस्तो प्रेसवक्तव्यको पूर्ण पाठ :
    “श्रमजीवी, साना र मझौला किसानलगायत आम किसानलाई अक्करमा परेर अबैध रूपमा अत्यधिक रकम असुल्ने र किसानको जायजेथाबाट उनीहरूलाई उठिबास गराउने अत्यन्तै अमानवीय र अत्यधिक चर्को शोषणको भुमरीमा पार्ने मिटरब्याजी शोषक साहु र लघुवित्त जस्ता वित्तीय शोषकबाट किसानलाई मुक्त गर्न उच्चस्तरीय, अधिकारसम्पन्न शक्तिशाली आयोग गठन गर र त्यस्ता अपराधी शोषकको पञ्जाबाट किसानलाई तत्काल मुक्त गर्न जायजेथा कब्जा गर्ने अवाञ्छित र आपराधिक स्थितिबाट किसानलाई तत्काल जोगाउन तथा किसानको हड्प गरिएको जमिन र जायजेथा हर्जानासहित फिर्ता गराउन, त्यस्ता अबैध कारोबार गर्ने मिटरब्याजी र लघुवित्तका शोषकलाई पक्राउ गरी कडा दण्डसजाय गर्न, जाली र कीर्ते तमसुक तत्काल रद्द गर्न, झुटा मुद्दा खडा गरी पक्राउ गरिएका किसानलाई तत्काल बिनाशर्त रिहा गर्न जस्ता सम्पूर्ण समस्याको निराकरण गर्ने अधिकार त्यस्तो आयोगलाई प्रदान गर अनि किसानका लागि सुविधाजनक, सहुलियतपूर्ण ऋण दिने प्रभावकारी र दिगो वैकल्पिक व्यवस्था गर भन्दै हामी छ किसान सङ्गठनहरू अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन तथा अखिल नेपाल प्रगतिशील किसान सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।

    मिटरब्याजी ठगी र लघुवित्त ठगीका विरुद्ध सङ्घर्ष गरिरहेका सम्पूर्ण सङ्घर्षशील किसानको सङ्घर्षप्रति हामी दृढ ऐक्यबद्धता जनाउँछौँ र कुनै किसिमको टालमटोल र छलछाम नगरी पीडित किसानको हित हुने गरी तात्कालिक र दीर्घकालीन ठोस कदम उठाउन सरकारसँग पुन: हामी जोडदार माग गर्दै किसानको जीवन र जीविकाको रक्षा गर, किसानको वर्तमान र भविष्य सुनिश्चित गर भन्नेसमेत पुन: जोडदार आग्रह गर्दछौँ अन्यथा हामी पीडित किसानका यी समस्यालगायत हामीले सरकारसमक्ष प्रस्तुत गरेका ५९ बुँदे मागसहित तत्काल सङ्घर्षमा उत्रिन बाध्य हुने छौँ र त्यसको निम्ति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि प्रष्ट पार्दछौँ ।”

    प्रेसवक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल किसान प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.