• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मुना कार्की हत्या प्रकरणः सन्तान विदेश पठाएर कोही सुखी हुँदैन


  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • पूर्वसचिव अर्जुन कार्कीलाई ठूलो बज्रपात परेको छ । उनकी श्रीमती मुना कार्कीको हत्या भएको छ । यो हत्याबाट समाजले धेरै पाठ सिक्न सक्छः

    Advertisement

    १) आफ्ना छोराछोरी युरोप अमेरिका पठाएर घरेलु कामदार राख्दा तिनी आफ्ना हुन सक्दैनन् । कम्तीमा आफ्ना छोराछोरी देशमा भएको भए घरेलुु कामदार राख्नु पर्दैनथियो । विदेशमोहले कसैलाई पनि सुख दिएको छैन । कोही कसैले कुनै गफ नगरे हुन्छ, विदेशमोहले वास्तविक सुख प्राप्त हुनै सक्दैन । त्यो नेपाली समाजलाई देखाउने नक्कली तडकभडक मात्रै हो ।

    २) मलाई सबैभन्दा घृणा लाग्ने विषय नै यो मान्छेले पीआर, ग्रीनकार्ड लियो रे नि भन्ने शब्द हो । विदेश पढ्न जानुपर्छ र पढाइ सकिएपछि जस्तोसुकै भए पनि यही देशमा आउन सक्नुपर्छ । विजनेस गर्न गएको अवस्थामा पनि ग्रीनकार्ड, पीआर लिनुहुँदैन । तर नेपालीले त देशको नागरिकता नै त्यागिदिन्छन् ।

    ३) सरकारसँग कुनै अनुमति नलिइकन, उसलाई पूरापूर पारिश्रमिक नदिइकन घरेलु कामदार राख्ने कार्यमा पूर्णतस् बन्देज लगाइनुपर्छ । किनभने घरेलु कामदारको धेरै नै शोषण हुने गरेको छ । घरायसी काममा जोताउने, तर उसका परिवारको भरणपोषणको लागि पैसा नदिने कार्य मध्ययुगीन शोषण हो । घरेलुु कामदार राखेर काठमाडौंमा हजारौं हजारको मध्ययुगीन शोषण गरिएको छ । राज्यले तत्काल तिनीहरुको उद्धार गरोस् ।

    ४) पशुपतिनाथको दर्शन कहिलेकाहीं भयंकर अन्धविश्वासमा परिणत हुन सक्छ । श्रीमतीको हत्या हुँदै गर्दा अर्जुन पशुपतिनाथमा करिब दुई घण्टा पूजा गरेका थिए । अन्धविश्वासमा लिप्त हुन छोड्नुपर्छ । अन्धविश्वासको कारण अरु धेरै अपराधको जन्म हुने गरेको छ । त्यसलाई समाजले बुझ्न सक्नुपर्छ । अर्जुन कार्कीले आज भने नै, अब मलाई भगवानप्रति कुनै विश्वास छैन । पशुपतिनाथमा पूजा गर्दैगर्दा उहीँ समयमा श्रीमतीको हत्या हुनु धेरै नै पीडाको विषय हो । मुना कार्कीप्रति श्रद्धाञ्जली । अर्जुन कार्की र परिवारजनमा समवेदना ।

    (अनेरास्ववियु (छैठौं) का अध्यक्ष विमल पोखरेलको फेसबुकबाट)

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    बिगेसोले गोर्खा भर्तीसम्बन्धी सर्वोच्चको आदेश प्रभावित पार्ने षड्यन्त्रको भण्डाफोर गर्ने
    विश्वकर्मा बाबाको मन्दिर उद्घाटन
    आम्दानीको स्रोत बन्दै भटमास खेती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.