• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

विष्णु शर्माको स्मरण गर्दै अध्यक्ष केसी : भरोसायोग्य कार्यकर्ता गुमायौँ


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रक्तिम सांस्कृतिक अभियानका पूर्व कोषाध्यक्ष विष्णु शर्मालाई ‘भरोसायोग्य’ कार्यकर्ताको रुपमा स्मरण गर्नुभएको छ ।

    Advertisement

    शर्माको प्रथम स्मृति दिवसका अवसरमा रक्तिम सांस्कृतिक अभियानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले विष्णु अप्ठ्यारो अवस्थामा काम गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो । सहज परिस्थितीमा पार्टीको काम गर्न सबै जना तयार भएपनि विष्णु असहज अवस्थामा समेत काम गर्न अघि सर्ने कार्यकर्ता भएको केसीको भनाई थियो ।

    ‘पार्टीले कुनै योजना बनायो र अप्ठ्यारो अवस्था आयो भने विष्णु शर्माले ‘म छु नि’ भन्नुहुन्थ्यो । पार्टीलाई अप्ठ्यारो पर्दा जिम्मेवारी लिन अघि सर्नुहुन्थ्यो’ केसीले भन्नुभयो, ‘उहाँ एउटा इमान्दार र क्रान्तिकारी युवा हुनुहुन्थ्यो । बाँचुन्जेल देश र जनताका लागि योगदान गर्नुभयो ।’

    No description available.

    अध्यक्ष केसीले विष्णु शर्माबाट सिकेर जस्तोसुकै परिस्थितीमा पनि पार्टी, क्रान्ति, देश र जनताका लागि काम गर्न तयार हुनुपर्ने बताउन्ुभयो । उहाँले पार्टीले अघि सारेको क्रान्तिकारी विचारलाई अघि बढाउन रक्तिमले महत्वपूर्ण भूमिका खेलेको पनि स्पष्ट पार्नुभयो ।

    सो अवसरमा रक्तिम सांस्कृतिक अभियानले तयार पारेको विष्णु शर्मासम्बन्धी वृत्तचित्र पनि अध्यक्ष केसीले विमोचन गर्नुभयो ।

    कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, राष्ट्रिय सभा सदस्य एवम् रक्तिमका संस्थापक राजेश विक, लुम्बिनी प्रदेश सभा सदस्य तारा थापा क्षेत्र, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष अधिवक्ता पदम रोका, बुद्धिजीवी समीर सिंहलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    रक्तिमका केन्द्रीय सदस्य मेस्मा पुनको अध्यक्षता र उपाध्यक्ष हेमराज पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा विष्णु शर्माका सहकर्मी रक्तिमका कलाकारहरुले उहाँको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    No description available.

    रक्तिमका तत्कालिन कोषाध्यक्ष विष्णु शर्माको गत वर्ष २०७८ फागुन २४ गते ३० वर्षको उमेरमा जण्डिसका निधन भएको थियो । उहाँले रक्तिमका थुप्रै गीतमा नृत्य तथा अभिनय गर्नुभएको छ भने नयाँ कलाकार उत्पादन गर्न नृत्य प्रशिक्षकको समेत जिम्मेवारी निर्वाह गरिरहनुभएको थियो ।

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.