(तस्बिरः हेम बिजीको फेसबुकबाट)
Advertisement
काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदम्बरमको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय ब्यवस्थापक एवं अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुलबहादुर (केबी) थापा मुख्य प्रशिक्षक रहनुभएको थियो ।
बुधबार सम्पन्न प्रशिक्षण कार्यक्रममा मूलप्रवाहको चिदम्बरम् नगर समिति अन्तर्गत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

