• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

तीज गीत : छोरी–चेलीको सुरक्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देशभर मनसुनी वायुको प्रभाव कायमै : पूर्वानुमान महाशाखा

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

संघीयता खारेजीका लागि राजमोद्वारा संघर्षको घोषणा


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ । नेपालका लागि संघीयता उपयुक्त नभएको ठहरसहित सुरुदेखि नै विरोध गर्दै आएको राजमोले यसको खारेजी गर्न अभियान थालेको हो ।

    Advertisement

    हालै बसेको राजमो केन्द्रीय समितिको बैठकले आगामी माघ महिनादेखि संघीयताविरुद्ध संघर्ष अगाडि बढाउने निर्णय गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

    घोषित कार्यक्रम अनुसार ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मूल नाराअन्तर्गत माघ महिनाभरी संघर्षका विविध कार्यक्रम सञ्चालन हुनेछन् ।

    जस अन्तर्गत प्रत्येक जिल्लामा संघर्षको विषयवस्तु र औचित्यलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने, जिल्लाका महत्वपूर्ण स्थानहरुमा सभा/कोणसभा गर्ने, प्रत्येक प्रदेशको मुकाम भएका स्थानहरुमा अन्तरक्रिया गर्ने, काठमाडौंमा केन्द्रीय स्तरको अन्तरक्रिया गर्ने, मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने लगायत कार्यक्रम तय गरिएको छ ।

    साथै, फागुन महिनामा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

    राजमोले आगामी २०८० सालको वैशाख र जेठ महिनामा जिल्ला सम्मेलनहरु गर्ने ठेगान गरेको छ भने आगामी फागुन २७ र २८ गते बुटवलमा राष्ट्रिय परिषद बैठक गर्ने निर्णय गरेको छ ।

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
    रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
    रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
    भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु
    भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन
    चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

    • २.
      रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

    • ३.
      रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

    • ४.
      भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

    • ५.
      भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

    • ६.
      चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    • ७.
      तीज गीत : छोरी–चेलीको सुरक्षा

    • ८.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.