• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ७. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ८. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

राष्ट्रिय जनमोर्चा समानुपातिक प्रचार अभियानद्वारा पर्वतमा कार्यक्रम


  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिद्वारा परिचालित समानुपातिक प्रचार अभियानले पर्वतको बिहादी गाउँपालिकामा सभा सम्पन्न गरेको छ ।

    Advertisement

    २०७९ कात्तिक २५ गते बिहान बिहादी गाउँपालिकाको बराचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तात्कालिक राजनीतिक आवश्यकता रहेको बताउनुभयो ।

    प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै उहाँले अगाडि भन्नुभयो– ‘समानुपातिकतर्फ भने सम्पूर्ण जनताले राष्ट्रिय जनमोर्चालाई भोट हाल्नुपर्दछ किनकि राजमो मात्रै देशको सही राजनीतिक पार्टी हो ।’

    उपाध्यक्ष शर्माले ठुलो सङ्ख्यामा राजमोका जनप्रतिनिधिहरू संसद्मा पुगे मात्रै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा हुने तथा सङ्घीयता खारेजीको आन्दोलनमा मदत पुग्ने दाबी पनि गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले समेत सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा राजमोका अर्का केन्द्रीय सदस्य तारा थापा र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको पनि आतिथ्य रहेको थियो ।

    दिवाकर पराजुलीको अध्यक्षतामा अघि बढेको सभाको सञ्चालन रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले गर्नुभएको थियो ।
    अभियान टोलीले केही बेरमा गुल्मी कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सभा गर्दै छ ।

    टोली आज पुर्तिघाटमै बास बसेर भोलि कात्तिक २६ गते कास्कीको पोखरा कार्यक्रम गर्ने योजना रहेको किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभयो ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति
    युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
    नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै
    यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने
    आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    भर्खरै

    • १.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • २.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ३.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ४.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ५.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ६.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ७.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    • ८.
      इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.