• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

प्युठानमा यसरी हुँदैछ दुर्गा पौडेलको घरदैलो


  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
  • प्युठान । पाँचदलीय गठबन्धनले प्युठानमा चुनाव प्रचार प्रसारका लागि घरदैलो अभियानमै जोड दिएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुर्गा पौडेलको नेतृत्वमा गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार तथा दलका नेता कार्यकर्ताहरु मतदाताको घरघरै पुगेर मत माग्ने अभियान जारी रहेको प्युठानमा रहनुभएका अखिल (छैठौं) का महासचिव सुवाश जिसीले जानकराी दिनुभयो ।

    ‘एउटा वडामा ४ देखि ८ वटासम्म टोली बनाएका छौँ । प्रत्येक टोलीले आ–आफ्नो टोलमा घरदैलो गरिरहेको छ’ जिसीले भन्नुभयो, ‘हामीले खुला आमसभा भन्दा घरदैलोमै जोड दिइरहेका छौँ ।’

    उहाँका अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेल यतिबेला माण्डवी गाउँपालिकाका विभिन्न टोलमा जनघेटघाटमा सक्रिय हुनुहुन्छ । यस्तै, अन्य उम्मेदवारहरु पनि संयुक्त टोलीसहित भेटघाटमा लागिरहनुभएको छ ।

    प्युठानमा सबै पालिकामा गरी ६४ वटा वडाहरु रहेका छन् । पहिलो चरणमा वडाहरुमा स्वतःस्फूर्तरुपमा संयुक्त भेला भएको थियो भने त्यसपछि उम्मेदवारहित वडाभेला भएका थिए ।

    त्यसलगत्तै वडाबाट विभिन्न टोल समिति बनाएर प्रचारात्मक कार्यक्रम सञ्चालन गरिएको हो ।

    महासचिव जिसीका अनुसार गठबन्धनको चुनावी अभियान उत्साहजनक रुपमा अगाडि बढेको छ । प्रतिपक्षी उम्मेदवारको तुलनामा गठबन्धनको प्रचारमा व्यापक जनसहभागिता रहेको जिसीले बताउनुभयो ।

    प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ दुर्गा पौडेल उम्मेदवार हुनुहुन्छ भने प्रदेशतर्फ प्रदेश सभा ‘क’ मा प्रकाश अधिकारी र ‘ख’ मा रोज राणा उम्मेदवार हुनुहुन्छ ।

    • प्युठानमा गठबन्धनको चुनाव प्रचार शैली : ‘घरदैलो’मा जोड
    • प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल
    • प्युठानका स्वतन्त्र उम्मेदवार सुवेदीद्वारा दुर्गा पौडेललाई समर्थन
    • प्युठानका सबै पालिकामा गठबन्धनको संयुक्त भेला

    सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह
    पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध
    बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन
    चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • २.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ३.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ४.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    • ५.
      पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

    • ६.
      बडीमालिकाको भारी हिमपातमा दुई पर्यटक सम्पर्कविहीन

    • ७.
      चिनियाँ लुसुन सांस्कतिक टोली सम्मानित

    • ८.
      लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.