• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजमोको समानुपातिक अभियान बाँकेमा, कोहलपुरमा सभा


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • जगदीश ढकाल, बाँके ।
    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि राष्ट्रिय जनमोर्चाले सुरु गरेको ‘समानुपातिक अभियान’ बाँके पुगेको छ । सो टोलीले शुक्रबार कोहलपुरमा प्रचार सभा सम्पन्न गरेको छ।

    Advertisement

    ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नाराका साथ बाँकेको कोहलपुर चौराहमा प्रचार सभा सम्पन्न भएको हो।

    सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार रश्मिराज नेपालीले २०६२/६३को जनआन्दोलनका उपलब्धिहरु रक्षा गर्नुपर्ने अहिलेको मुख्य जिम्मेवारी रहेको बताउनुभयो । उहाँले गणतन्त्र, धर्मनिरपेक्षता लगाएत संविधानको रक्षा गर्न तथा प्रतिगामीहरुलाई परास्त गर्न गर्नको लागि आफ्नो पार्टी ५ दलीय गठबन्धनमा सामले भएको बताउनुभयो ।

    कार्यकारी अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुलाई विजय गराएर संसदमा पठाएमा आफ्नो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाको पक्षमा भूमिका अझ प्रभावकारी हुने बताउनुभयो ।

    सभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार जनकराज शर्माले राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी गर्न र सम्पूर्ण खाले विकृति, विसंगति, भ्रष्टाचार, महंगी रोक्न तथा जनजीविकाका पक्षमा काम गर्नका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्नुभयो ।

    सभा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभाकी उम्मेदवार तारा थापा, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुलसीराम सापकोटा, रक्तिम साँस्कृतिक अभियानका महासचिव जीवन शाही, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णकला भन्डारी, अखिल नेपाल जनजाती सम्मेलन बाँके अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानुमाया रानामगरले समेत सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य पर्शुराम लामिछानेको समेत आतिथ्यता रहेको थियो ।

    सभाको अध्यक्षता राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाले, स्वागत सहसचिव मनबहादुर सुनार र संचालन उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थयो ।

    केन्द्रीय प्रचार टोलीद्वारा शनिबार बर्दियाको बाँसगढी र भुरीगाउँ बजारमा शभाको आयोजना गर्ने छ ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.