• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अखिल (छैठौं)ले सम्झियो हेमप्रसाद पुनलाई


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • रिसव आचार्य बुटवल ।
    पूर्वविद्यार्थी नेता तथा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष हेमप्रसाद पुनको सम्झनामा अखिल (छैठौं) जिल्ला समिति रुपन्देहीले स्मृति सभाको आयोजना गरेको छ ।

    Advertisement

    शुक्रबार अखिल (छैठौं) रुपन्देहीले हेमप्रसाद पुनको १६ औँ स्मृति दिवस मनाएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंहले उहाँको जीवनी, संघर्षपूर्ण इतिहास, पार्टी र संगठनप्रतिको योगदान बारेमा स्पष्ट पार्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा हेमप्रसाद पुनका सहयात्री भीमलाल न्यौपानेले पुनसँगको सहयात्राबारे स्मरण गर्नुभयो ।

    ‘हेम पुनसँग करिब ९ वर्ष लामो सहकार्य गर्ने अवसर प्राप्त भएको थियो’ न्यौपानेले भन्नुभयो, ‘उहाँले संगठनका हरेक आन्दोलनमा तदारुकता साथ नेतृत्वदाइ भुमिका खेल्नु भएको थियो । आज संगठनलाई उहाँको अभाव खड्कि रहेको छ ।’
    स्मृतिसभामा अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य, अखिल (छैठौं) अर्घाखाँची–रुपन्देही सम्पर्क समितका अध्यक्ष लक्ष्मण बन्जाडे, सहसचिव लक्ष्मण बन्जाडे, सदस्य बिनोद बन्जाडे, प्युठान–रुपन्देही सम्पर्क समितका सचिव सुरेश नेपाली, सदस्य अर्जुन जिसि, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम अखिल (छैठौं) का जिल्ला अध्यक्ष सागर बेल्बासेको अध्यक्षता तथा कोषाध्यक्ष विमल खरेलको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा हेमप्रसाद पुनको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.