• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युवक संघ क्रान्तिकारी विचार बोकेको संगठन : पाण्डे


  •   शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
  • बबिन आचार्य/मिलन सुनार, पोखरा ।
    अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डेले युवक संघ क्रान्तिकारी विचार बोकेको सङ्गठन भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) को सहायक सङ्गठन युवक सङ्घ कास्कीको २०७९ भदौ २५ गते सम्पन्न जिल्ला भेलाको उद्घाटन गर्दै पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

    उहाँले वर्तमान सत्ता सञ्चालकहरूले राज्यमाथिको बह्मलुट जारी राखे विचारहरू विष्फोटन हुने, त्यस क्रममा युवाहरूले सडक सङ्घर्षका लागि क्रान्तिकारी विचार, सिद्वान्त र अनुशासित तथा मिलिट्यान्ट सङ्गठन निर्माणमा जोड दिनुभयो ।

    अध्यक्ष पाण्डेले नेपाली जनताले लामो समयसम्म आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।

    शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधाको साथमा युवालाई स्वदेशमा नै रोजगारको ग्यारेन्टीको गर्न मुख्य दुस्मनका विरुद्व सहायक दुस्मनसँग कार्यगत एकताको रूपमा पाँचदलीय चुनावी तालमेलको नीति आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष एवम् राष्ट्रिय भूमि आयोगका सदस्य भैरवराज रेग्मीले पुँजीवादीहरूले आफ्नो स्वार्थका लागि युवाहरूलाई विभिन्न सपनामा रनभुल्ल पार्ने गरेको बताउनुभयो ।

    नेपालका युवाहरूको श्रमले विदेशी मुलुक बनेको तर नेपालका नेताहरूले युवाको सृजनशीलतालाई स्वदेशमा लगाउन नसक्नु दुखद भएको उल्लेख गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले समेत शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा अखिल (छैठांै) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, सचिव इन्द्रमणि पाण्डे, राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, उपाध्यक्ष तमबहादुर रोकालगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रम दानु सारूको अध्यक्षता, डम्बर कार्कीको सञ्चालन र सोमनाथ अधिकारीको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।

    शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.