• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सरकारले राष्ट्रघातका श्रृंखला थप्दै गयो : कुँवर


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले वर्तमान सरकारले एक पछि अर्को राष्ट्रघात  गर्दै गरिरहेको बताउनुभएको छ ।

    Advertisement

    शुक्रबार अखिल (छैठौं) को देशब्यापी मसाल जुलुश कार्यक्रम अन्तर्गत काठमाडौंको रत्नपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले देउवा सरकारले राष्ट्रघातका श्रृंखला थप्दै गएको बताउनुभयो ।

    सरकारले माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनीको म्याद थपेको थप्यै गर्नेदेखि एमसीसी, एसपीपी हुँदै नागरिकता विधेयकमा चरम राष्ट्रघात गरेको उहाँको आरोप छ । अध्यक्ष कुँवरले संसदबाट पारित नागरिकता विधेयक फिर्ता लिन र विदेशीलाई दिएको नागरिकता छानबिन गर्न माग गर्नुभयो । साथै महंगी र भ्रष्टाचार नियन्त्रण गर्नपर्ने उहाँको माग थियो ।

    अखिल (छैठौं) ले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित नागरिकता विधेयक खारेजीको माग गर्दै काठमाडौंको शान्तिवाटिकामा मसाल जुलुश प्रदर्शन गरेको हो ।

    अखिल (छैठौं) द्वारा नागरिकता विधेयकको विरोधमा अर्घाखाँचीमा मसाल जुलुश

    झापामा पनि अखिल (छैठौं) को मसाल जुलुश प्रदर्शन

    नागरिकता विधेयक र संघीयता विरुद्ध पोखरामा अखिल (छैठौं) को मसाल जुलुश

    वागबजारस्थित भक्तपुर बसपार्कबाट नारासहित मसाल जुलुश रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । त्यसक्रममा विद्यार्थीहरुले ‘नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गर, एमसीसी चाहिँदैन, महंगी भ्रष्टाचार नियन्त्रण गर’ लगायतका चर्का नारा लगाएका थिए ।

    कोण सभाको सन्चालन अखिल (छैठौँ) का सचिवालय सदस्य पुरन पोखरेलले गर्नुभएको थियो । आज अखिल (छैठौं) ले केन्द्रीय कार्यक्रम अन्तर्गत देशका विभिन्न भागमा मसाल जुशुल प्रदर्शन गरेको छ ।

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.