• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाहका नेता खिमराजको ‘संसार जित्ने अदम्य साहस’ (भिडिओ)


  •   शनिबार, साउन ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता खिमराज चालिसेको जीवन आफैँमा संघर्षपूर्ण छ । चालिसेलाई नजिकबाट चिन्नेहरु उहाँको पारिवारिक अवस्था र समाजसेवाप्रतिको सक्रियता देखेर छक्क पर्छन् ।

    Advertisement

    गुल्मी अर्जैका खिमराज सानै उमेरमा मजदुरी गर्न भारततर्फ हान्निुभयो । भारतमा एकजना नेपाली मजदुरले जे जति संघर्ष गर्नुपर्छ, त्यो सबै खिमराजले ब्यहोर्नुभयो । त्यो सँगसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित हुँदै भारतस्थित हजारौँ नेपालीलाई संगठित गर्दै र प्रशिक्षित बनाउन सक्रिय योगदान दिइरहनुभएको छ ।

    सबैभन्दा महत्वपूर्ण कुरा खिमराज सपरिवार दीर्घरोगी छँदाछँदै पनि जुन उत्साह र आशाका साथ सामाजिक काममा खटिनुहुन्छ, आम मानिसलाई प्रभावित पार्ने विषय हो ।

    खिमराज, उहाँकी पत्नी जुना र दुई छोरा कलेजोसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ । पुरै परिवारले दैनिक औषधि सेवन गर्नुपर्छ । आर्थिक उपार्जनका लागि पसल सञ्चालन गर्नुहुन्छ । तैपनि मूल प्रवाहको संगठन विस्तार र नेपाली मजदुरहरुमा चेतना जगाउन रातदिन खटिनुहुन्छ । भारतमा ‘नेपाली एकता’ नामक पत्रिकाको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने खिमराजले ‘युगदर्शन’ मा पनि उत्तिकै योगदान दिइरहनुभएको छ ।

    यिनै प्रेरणादायी खिमराज चालिसेले आफ्नै जीवनकथामा आधारित गीत ‘संसार जित्ने अदम्य साहस’ प्रस्तुत गर्नुभएको छ।

    जनवादी गायक नवीन बस्यालको स्वरमा रहेको सो गीतको भिडियोमा खिमराज र जुनासँगै भारतस्थित मूल प्रवाहका साथीहरु देखिएका छन् । नवीन बस्यालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको सो भिडिओले खिमराजको जीवनी प्रस्तुत गर्नुका साथै मानिसलाई उत्साहका साथ जिउन र समाजका लागि केही योगदान गर्ने गरी अझ संघर्षपूर्ण जीवन जिउन प्रेरणा दिन्छ ।

    खिमराज चालिसेको शब्द, नवीन बस्यालको स्वर, संगीत रहेको सो गितको एरेन्ज नारायण दंगालले गर्नुभएको हो । गीतले भावुक बनाउनुका साथै चेतना र उत्प्रेरणा जगाउन खोजेको छ ।

    शनिबार, साउन ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.