टेकराज भुसाल, नवलपुर ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट अस्पताल भर्ना हुनुभएको छ ।
Advertisement
पेटको समस्याका कारण महासचिव भट्ट नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा भर्ना हुनुभएको छ।
सोमबार अस्पताल भर्ना हुनुभएका महासचिव भट्टलाई १ महिना बसाइ रहने अस्पताल स्रोतले जनाएको छ।