• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

गणतन्त्र दिवसका अवसरमा ‘रुकुम साहित्यमाला’ आयोजना


  •   आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।
    राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा १५ औं गणतन्त्र दिवस तथा ९३ औं रुकुम साहित्यमाला कार्यक्रम मुसिकोट नगरपालिका स्थित जनविकास पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ ।

    Advertisement

    राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नव निर्वाचित प्रमुख महेन्द्र केसी र विशेष अतिथि उपप्रमुख विमल कुमार पुन तथा प्रगतिशील लेखक संघ, नेपालका केन्द्रीय सचिव गिरिप्रसाद बुढा हुनुहुन्थ्यो।

    कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाअध्यक्ष ज्ञानु चन्द, ५ का अध्यक्ष समिरजंग मल्ल, जनविकास पुस्तकालयका अध्यक्ष मिन बहादुर पुन, मुसिकोट बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्मा, उपप्राध्यापक हरिविष्णु ओली, त्रि.ज. माविका प्रअ हरिप्रसाद खनाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार मेघराज खड्का, प्रलेस रुकुम पश्चिमका उपाध्यक्ष विरबहादुर केसी, समाज सेवी रमा गौतम, साहित्यकार एक्क बहादुर केसी, साहित्यकार प्रमोदकुमार शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

    राष्ट्रिय गान, सहीदहरुप्रति मौन धारण, नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाइ तथा सम्मानसहित अगाडि बढेको सो कार्यक्रममा करिब दर्जन भन्दा बढी स्रष्टाहरुले गणतन्त्र विशेष रचनाहरु वाचन गरेका थिए ।

    यसैगरि यस कार्यक्रममा आफ्नो ४६ औं जन्मदिन परेको अवसरमा वडा नं ५ का वडा अध्यक्ष समिरजंग मल्लले राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमलाई सहयोग स्वरुप पाँचहजार पाँच रुपैयाँ नगद प्रदान गर्नु भएको थियो ।
    कार्यक्रमा नगरप्रमुख, उपप्रमुख लगायतका अतिथिहरुले प्रतिवद्धता सहितको मन्तव्य राख्नु भएको थियो ।

    परिषद्का कोषाध्यक्ष प्रमोदकुमार शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन परिषद्का सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।

    आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.