• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

कालापानी कब्जा गरेको भारतीय सेनालाई तत्काल फिर्ता पठाउः भट्ट (भिडियो)

"सीमा अतिक्रमण विरुद्ध बुटवलमा अन्तरक्रिया र बाइक -याली "

  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • टेकराज भुसाल (टेकु), बुटवल ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले कालापानीबाट भातीय सेना तत्काल फिर्ता पठाउन सरकारसँग माग गर्नुभएको छ ।

    राजमो रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै अतिक्रमित भूभाग फिर्ता गराउन सरकारले छिट्टै पहल कदमी चाल्नुपर्ने बताउनुभयो ।

    भूमि रक्षा गर्नका नागरिक सडकमा आउनुपर्ने बताउँदै भट्टले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा रहेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नक्सा सार्वजनिक गर्नु भारतीय हस्तक्षेपको नाङ्गो रुप भएको बताउनुभयो । उहाँले कालापानी सहित देशका विभिन्न सीमा क्षेत्र भारतीय अतिक्रणको चपेटामा परिरहेको भन्दै अहिले जनतामा जागरण र राष्ट्रिय रुपमै एकता भएको बेला सरकारले अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।

    अन्तरक्रिया कार्यक्रममा नेकपा (माले)का स्थाई समिति सदस्य गोपालमणि गौतम, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष बिमल पोख्रेल, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी, नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, देशभक्त जनतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष राम प्रसाद शर्मालगायतको उपस्थित रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता, राजमो नेता नेत्र आचार्यको सञ्चालन र जिल्ला सचिव टानबहादुर खत्रीको स्वागत मन्तव्यमा सम्पन्न अघि बढेको थियो ।

    बुटवलदेखि-सुनौली मोटरसाइकल -याली
    नेपाली भूभाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा बुटवल उप–महानगरको आयोजनमा बुटवलदेखि सुनौली नाकासम्म बाईक र्याली गरेको छ ।

    र्यालीमा कालापानी, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड, मिचिएको भूमि फिर्ता गर, राष्ट्रियताको रक्षा गरौँ, हिमाल पहाड तराई कोही छैन पराई, भारतीय साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दवाद, नेकपा मसाल जिन्दावाद जस्ता नारासमेत लगाएका थिए ।

    मोटरसाइकल यालीपछि आयोजित सभालाई राजमो केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्नुभएको थियो । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेदेखि नै राजमोले देशब्यापीरुपमा विरोध गरिरहेको छ ।

    https://www.youtube.com/watch?v=Cas1J2z4yHM&feature=youtu.be&fbclid=IwAR3Nb5p-9AZWIKD_9LaCKYi-klQIaTRKbVyWncpgLkITQFkxw0Glfbg3uu4
    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.