• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धुर्कोटमा विरोधसभासहित गाउँ भेला, राजमोमा प्रवेशको लहर


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • शंकरप्रसाद पोखरेल, गुल्मी ।
    गुल्मीको धुर्कोटमा राष्ट्रियय जनमोर्चाले विरोध सभासहति गाउँ भेला गरेको छ । सीमा अतिक्रमण विरुद्ध भारतीय साम्राज्यवाद विरोधी प्रदर्शन गर्दै शनिबार हाडहाडेमा गाउँ भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलाले राजमो धुर्कोट गाउँ समिति पुनर्गठन गरेको छ । समितिको अध्यक्षमा तारा बहादुर जिसी, उपाध्यक्ष गोपाल थापा क्षेत्री, सचिव लिलाराज बस्नेत, सह सचिव मित्र बहादुर थापा र कोषाध्यक्षमा प्रकाश जिसी रहनुभएको छ । सदस्यहरुमा जनक खत्री, कृष्ण बिक, योगेन्द्र थापा, जिबलाल बोहोरा, हरि बहादुर केसी, कमला थापा, मिना जिसी, तेज बहादुर थापा, अनन्त बस्नेत, जित बहादुर बिक रहनुभएको छ ।

    सीमा अतिक्रमण विरुद्ध विरोध सभा
    हाडहाडेमा आयोजित विरोध सभामा राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन रानाले सम्बोधन गर्दै भारतले मिचेको कालापानी, ल्याउन छिटो पहल गर्न सरकारलाई चेतावनी दिनुभयो ।

    कार्यक्रममा राजमोका जिल्ला सचिव छविलाल सर्तुङ्गी, सदस्य हरि न्यौपाने, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका रमेश चन्द थापा, बाबुराम थापा, राजमो रेसुङ्गाका सचिव शंकरप्रसाद पोख्रेल, राजमो अर्घाखाँचीका सदस्य डिल बहादुर खत्री, टीका बहादुर खड्का, धन बहादुर थापा सुर्य र चिन्तामणि भट्टराईले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता तारा जिसी तथा सञ्चालन मित्र बहादुर थापाले गर्नुभएको थियो ।

    राजमोमा प्रवेश
    राष्ट्रिय जनमोर्चाले राष्ट्रियता र जनतन्त्रका सवालमा लिएको अडान एवं संघर्षबाट प्रभावित भई विभिन्न पार्टीका कार्यकर्ताहरु ति पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् ।

    यसरी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका सक्रिय सदस्य टिकाबहादुर खड्कालगायत हुनुहुन्छ । खड्का केही वर्ष अघि राजमोबाट कांग्रेसमा प्रवेश गर्नुभएको थियो । तर, राजमो जस्तो अनुशासित र जनताका लागि समर्पित पार्टी छोडेको पश्चाताप गर्दै कांग्रेसका स्थानीय कार्यकर्तासहित पुनः राजमोमै प्रवेश गरेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी धनबहादुर बिक, कृष्ण बिक, लक्ष्मी बिक, गौंथली बिक, भोटमान नेपाली, बालाराम कुँवर राजमोमा प्रवेश गर्नुभएको छ । यस्तै, नेकपाबाट बशन्तबहादुर जिसी, नारायण थापा, विरेन्द्र खत्री, बुद्धिराज जिसीलगायत कार्यकर्ताहरु राजमोमा प्रवेश गरेका छन् ।

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.