• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गत पाँच वर्षमा झिमरुक गाउँपालिकामा के कस्ता विकास भए ?


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • आ.व. २०७४ :  ७५ देखि २०७८ : ७९ को चैत मसान्तसम्म भएका मुख्य उपलब्धि
    सवै वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ ।
    ९८.९८ किमि सडकको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।
    १०४.४१ किमि सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको ।
    ८३ ओटा पोखरी निर्माण सम्पन्न भएको छ ।
    १८ ओटा विद्यालय भवन निर्माण भएको ?
    २२ ओटा नयाँ कक्षाकोठा थप भएको छ ।

    Advertisement

    गाउँपालिकाको लागि ९ रोपनी ८ आना जग्गा निःशुल्क व्यवस्था गरी सोको केन्द्र वडा नं. ४ भ्यागुतेमा तोकी सोही स्थानमा सभाहल निर्माण गरी सोही स्थानवाट गाउँपालिकाको कामकारवाही सञ्चालन हुँदै आएकोमा हाल गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

    ओखरकोट स्वास्थ्यचौकीलार्ई स्तरोन्नति गरी गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल निर्माणका लागि १० रोपनी निःशुल्क जग्गा प्राप्त गरी डी.पी.आर. स्वीकृत भई अस्पताल भवन निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ । हाल चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

    विपन्न वर्गका लागि खरका छाना विस्थापन गर्ने कार्यक्रम अन्र्तगत ९५० घरधुरीलार्ई जस्तापातावाट छाना छाउने काम भएको छ ।

    ४६ ओटा विद्यालयमा ८३ ओटा शिक्षक अनुदान कोटा उपलब्ध गराई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईएको छ ।

    १० प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये झिमरुक गाउँपालिका नेपालको सातौँ र लुम्बिनी प्रदेशमा पहिलो स्थानीय तह हुन सफल भएको छ ।

    पुुँजीगत खर्च ९० प्रतिशतभन्दा वढी खर्च गर्ने पालिकामध्ये झिमरुक गाउँपालिकाले आ.व. २०७७–७८ मा ९२.३६ प्रतिशत खर्च गर्न सफल भई उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।

    वडा नं. ३, ४ र ८ को वडा केन्द्र तोक्ने कार्य भएको छ । वडा नं. १, ३, ४ र ६ वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

    सिँचाइ कुला निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको छ । झिमरुक रिङरोडको करिब १२० किमि ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

    करिब ४०० घरधुरीमा एक घर एक धाराको अवधारणाअन्र्तगत स्वच्छ खानेपानी उपलब्ध भएको छ । सबै वडाका सबै घरधुरीमा विद्युतीकरण भएको छ ।

    झिमरुक ८ दियाल्ना र वडा नं. ५ को ओखरकोट नेपानेमा खेलमैदान निर्माण भएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यस्थलभित्र परेको ढाँड रकगार्डेन को डी.पी.आर. तयार भई निर्माण कार्य सुरु भएको छ । पर्यटकीय स्थल ओखरकोट कोटघर जाने ५२३ मि सिढी निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

    तुषाराकोट र स्नाथान र ओखरकोटलार्ई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न डी.पी.आर. तयार गरी सिढी तथा अन्य पूूर्वाधार निर्माण गर्ने कार्य भई रहेको छ । वडा नं. ३ मा एउटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । छ ओटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । विभिन्न सिँचाइ कुला निर्माण गरी सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

    स्वास्थ्य संस्था नभएका वडा नं. ३, ४ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी ८ रोपनी निःशुल्क जग्गा प्राप्त गरी भवनसमेत निर्माण भएका छन् ।

    कृषि र पशु व्यवसायलार्ई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरी आठओटै वडामा नर्सरी स्थापना गरिएको छ ।

    गाउँपालिकामा ४ रोपनी जग्गा भाडामा लिई एउटा कृषि तालिम तथा प्रर्दशनी केन्द्र स्थापना गरिएको छ ।
    २० ओटा बाख्राको खोर सुधार तथा वडा नं. ४ र ६ मा ८० ओटा बाख्रा र चारओटा उन्नत जातको बोका वितरण गरिएको छ ।
    विद्यालयहरूमा ८३ ओटा शिक्षक अनुदान कोटा उपलब्ध गराई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईएको छ ।

    ओखरकोट र तोरबाङ स्वास्थ्यचौकीबाट अनलाइन रिपोर्टिङ गर्ने कार्य सुरु भएको छ । न्यायिक समितिमा १४० ओटा उजुरी निवेदन परेकोमा ११४ ओटा उजुरी निवेदनमाथि सुनुवाइ गरी न्याय निरुपण गरिएको छ ।

    त्यसैगरी गाउँपालिका निकट समयमा लागि निम्न लक्ष्य निर्धारण गरेको छ :
    गाउँपालिका स्तरीय मुख्य सडक कालोपत्रे गर्ने ।
    वडा नंं. १, २, ३, ७ र ८ का वडा कार्यालय भवन निर्माण गर्ने ।
    तीनओटा वडा नं. ३, ४ र ८ का आधारभूत स्वास्थ्यकेन्द्रको भवन निर्माण गर्ने ।
    झिमरुक रिङरोडको स्तरोन्नति गरी सहज यातायात सुविधा उपलब्ध गराउने ।
    वडा नं. ३, ४ र ८ का आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्ने ।
    झिमरुक गाउँपालिकाका सबै वडाहरूमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने ।
    आवास योजनाअनुसार गाउँपालिकालार्ई पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने ।
    नेपालका १०० पर्यटकीय गन्तव्य स्थलभित्र परेको ढाँड रकगार्डेनको डी.पी.आर. अनुसार निर्माण कार्य अगाडि बढाउने ।
    ओखरकोट नेपाने खेलमैदानलार्ई राष्ट्रिय स्तरको खेलमैदानको रूपमा विकास गर्ने ।

    विपन्न वर्गका लागि खरका छाना विस्थापन कार्यक्रमअन्र्तगत बाँकी रहेका खरका छाना भएका घरधुरीलार्ई जस्तापाता वितरण गर्ने ।

    झिमरुक नदी र गर्तङ खोलामा तपसिल अनुसारका झोलुङ्गे पुल निर्माण गर्ने :
    १. चिसाबाङ झोलुङ्गे पुल : झिमरुक–६ झिमरुक नदीमा
    २. लाकुरी बगर झोलुङ्गे पुल : झिमरुक–१ गर्तङखोलामा
    ३. कोइराले बगैँचा झोलुङ्गे पुल : झिमरुक–४ र ५ गर्तङखोलामा
    कृषि तथा पशु सेवालार्ई प्राथमिकतामा राखी किसानको मागका आधारमा कृषि तथा पशुको व्यावसायीकरण तथा विविधीकरण गरिने ।
    (झिमरुक गाउँपालिकाबाट प्राप्त सूचनामाथि आधारित)

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
    भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

    • २.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • ३.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ४.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ५.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ६.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ७.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ८.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.