काठमाडौँ । अब अस्पताल भर्ना हुँदा पीसीआर परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएका र पूर्णखोप लगाएकालाई अस्पताल भर्ना हुँदा पीसीआर परीक्षण नगरे पनि हुने व्यवस्था गरेको छ ।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि सरकारले पनि सो सम्बन्धी बाध्यात्मक व्यवस्थालाई खुकुलो बनाउँदै लगेको छ।