• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जनवादी कलाकार विष्णु शर्माको सम्मानका साथ अन्त्येष्टि


  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शर्माको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो ।

    Advertisement

    त्यसक्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रवक्ता पुरीले शर्माको निधनले जनवादी आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले विष्णु शर्मा (कमरेड प्रभात) पार्टीले आह्वान गरेका हरेक आन्दोलनमा सक्रिय र विचारप्रति प्रतिवद्ध कार्यकर्ताको रुपमा सधैँ स्मरणीय रहने बताउनुभयो ।

    साथै, उहाँले विष्णुले पार्टीका हरेक आदेश मान्ने गरेपनि आफ्नै स्वास्थ्यको ख्याल गर्न गरिएको आग्रहप्रति भने वेवास्ता गरेको बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले विष्णुलाई बचाउन गरिएको प्रयासबारे जानकारी दिनुभएको थियो । उहाँले अस्वस्थ अवस्थामा समेत आराम नगरेर सांस्कृतिक काममा निरन्तर खटिरहने विष्णुको अभाव पार्टी र आन्दोलनलाई सधैँ खट्किरहने बताउनुभयो ।

    यस्तै, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले जनसांस्कृतिक आन्दोलनले एउटा भरपर्दो सहकर्मी गुमाएको बताउनुभयो ।

    अधिवक्ता लक्ष्मणदेव पाण्डेले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली कार्यक्रममा रक्तिमका पूर्व अध्यक्ष जीवन शर्माले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    अन्त्येष्टिमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, राष्ट्रिय सभा सदस्य राजेश विकलगायत विभिन्न जनवर्गीय संगठनका नेता, कार्यकर्ता, आफन्त र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

    अन्त्येष्टिका क्रममा एक मिनेट मौन धारण गर्नुका साथै मृतकको पार्थिव शरीरमा फूल माला अर्पण गरी अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

    शर्माको हिजो (मंगलबार) साँझ ६ बजे काठमाडौं मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो ।

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.