• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कोरिया नेपाली एकता समाजको अध्यक्षमा पुन र महासचिवमा कुँवर चयन


  •   मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
  • सउल । दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । जनवरी ३१, २०२२ का दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो ।

    Advertisement

    समाजको कार्यवाहक अध्यक्ष लेखत कुँवरको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी तथा विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका इन्चार्ज तथा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा हुनुहुन्थ्यो ।

    भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकीको पनि आतिथ्य रहेको थियो । भेलाको सञ्चालन विष्णु पुनले गर्नुभएको थियो ।

    भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि दुर्गाबहादुर केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रवासी श्रमिकको महत्त्वपूर्ण योगदान रहदै आएको धारणा व्यक्त गर्नुभएको थियो । दक्षिण कोरिया नेपाली एकता समाजले पनि कोरियामा रहेका श्रमिकको हक–अधिकारका लागि अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको थियो ।

    विशिष्ट अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले पार्टी विरोधी तततवहरूले पार्टीभित्र फैलाएका भ्रम चिरिँदै गएको र पार्टी अब एक ढिक्का र सशक्त प्रकारले अगाडि बढ्न सक्षम रहेको विचार राख्नुभएको थियो ।

    भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाथोकी र हलबाट शान्त घर्तीमगरले पनि मन्तव्य राखेका थिए।

    भेलाले विष्णु पुनको अध्यक्षतामा ११ सदस्यीय पूर्ण र दुई सल्लाहकारसहितको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा करुण पौडेल, महासचिवमा लेखत कुँवर, सचिवमा ऋषि पौडेल र कोषाध्यक्षमा रेशम पुन चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यमा जीवलाल शर्मा, समीर नेपाली, विष्णु सुवेदी र शान्त घर्तीमगर रहनुभएको छ । वैकल्पिक सदस्यमा घनश्याम पाण्डे चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ । त्यस्तै, सल्लाहकारमा धनबहादुर थापा र लोकनाथ भुसाल चुनिनुभएको छ ।

    नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष विष्णु पुनले प्रतिबद्धता जनाउनुभएको थियो । समितिलाई अतिथिहरू दुर्गाबहादुर केसी र शक्तमान बुढाथोकीले बधाई दिनुभएको थियो । स्मरण रहोस्, सन् २०१६ मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनपछिको यो प्रथम भेला हो ।

    मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन
    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • २.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ३.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ४.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ५.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ६.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ७.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ८.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.