• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको दक्षिण भारतमा प्रशिक्षण


  •   आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय संगठन समितिको आयोजनामा भर्चुअल माध्यमद्वारा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले नेपालको तात्कालिक राजनैतिक परिस्थिति, रणनीति र कार्यनीति बिचको भिन्नता लगाएतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

    त्यस्तै, एकता समाजका महासचिव ठाकुर खनालले मूल प्रवाहको विगत र वर्तमान बिचमा देखा पर्ने फुट प्रस्त गतिबीधीहरुको बारेमा स्पष्ट पार्नुभएको थियो। नेपाली समाचार साप्ताहिका सह–सम्पादक धनबिर पुनले पत्रपत्रिका भनेका दस्तावेज हुन् भन्दै पत्रपत्रिकाको गहन अध्यनले नै धारणा बनाउन मदत पुग्ने बताउनु भएको थियो।

    कार्यक्रममा आफ्ना मन्तव्य राख्दै संगठनका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले अनुशासित स्नेता र कार्यकर्ताले नै संगठनको मार्गनिर्देशन गर्न सक्ने बताउनु भयो ।

    एकता समाजका केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सचिव जनकराज शर्मा, केन्द्रीय सदस्य मदन शर्मा, भगवती कुँवर, ठाकुरप्रसाद केसी , मोहराज चालीसे, चोवनाथ शर्मा, वालाकृष्ण गायक र केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको पनि आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा एकता समाज चेन्नै पश्चिम नगर सदस्य पदम प्रसाद पौडेलको शनिबार (२२ जनवरी २०२२) का दिन हृदयघातबाट भएको निधनप्रति २ मिनेट मौनधारण गरिएको थियो । भने मृतकका दाजु पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेलले पदम पौडेलको जिवनिका बारेमा जानकारी गराउनु भएको थियो।

    संगठनका क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विकको स्वागत तथा
    क्षेत्रीय सदस्य काशीराम शर्माले धन्यवाद ज्ञापन गर्नु भयो थियो ।

    आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन
    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • २.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ३.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ४.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ५.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ६.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ७.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ८.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.