• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

श्याम श्रेष्ठलाई प्रश्न : एमसीसी किन राष्ट्रघाती छ ? (भिडिओ)


  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । नागरिक अगुवा श्याम श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समर्थन गर्नेहरु देशलाई माया नगर्ने मान्छे भएको आरोप लगाउनुभएको छ । युगदर्शनसँगको अन्तर्वार्ताका क्रममा विश्लेषक श्रेष्ठले एमसीसी सम्झौताका बुँदा बुँदामा राष्ट्रघाती प्रावधान समेटिएको बताउनुभएको छ ।

    Advertisement

    ‘एमसीसीलाई कतिपय नेता र बुद्धिजीवी भनिनेहरुले समर्थन गरेको देखिन्छ’ श्रेष्ठले भन्नुभयो, ‘यात तिनिहरुले एमसीसी सम्झौता राम्रोसँग पढेका छैनन्, या तिनीहरु देशलाई माया नगर्ने मान्छे हुन् ।’

    श्रेष्ठले एमसीसी सम्झौता नेपालको प्रचलित कानुन र संविधानभन्दा माथि रहेको औँल्याउनुभयो । यदी नेपालको कानुन र एमसीसीका प्रावधान बाझिाएमा एमसीसीकै प्रावधान लागू हुने उल्लेख भएको उहाँले बताउनुभयो ।

    यस्तै, एमसीसी सम्झौता पाँच वर्षको परियोजना भएपनि यसले अनन्तकालसम्म बौद्धिक सम्पत्ति र भौतिक स्रोत साधनहरुमा नेपालको हक नलाग्ने उल्लेख भएको उहाँले बताउनुभयो । करिब ५५ अर्बको परियोजना सम्पन्न्न गर्न प्रचलित लागतभन्दा तीन गुणा महंगो पर्ने पनि उहाँले औँल्याउनुभएको छ ।

    ‘हामीले हालसालै प्रशारण लाइन निर्माण सम्पन्न गरेका छौंँ । त्यसको लागत प्रतिकिलोमिटर करिब पाँच करोड परेको छ । तर, एमसीसी परियोजना अन्तर्गतको लागत प्रतिकिलोमिटर साढे १५ करोड भन्दा बढी पर्छ । यती धेरै लागत किन ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यो यहाँका राजनीतिक नेताहरुलाई भ्रष्टाचार गराउनका लागि होइन ?’

    श्रेष्ठले अहिलेको राजनीतिक समीकरणअनुसार एमसीसी संसदबाट पारित हुन मुस्किल रहेको बताउनुभयो । तर, नेपालका राजनीतिक दलहरुको विश्वास गर्न गाह्रो रहेको उहाँको भनाई थियो ।

    अमेरिकाले बारम्बार एमसीसी लिइदिनुपर्यो भनेर ताकेता गरेबाटै यसमा उनीहरुको स्वार्थ स्पष्ट हुने उहाँले तर्क गर्नुभयो ।

    ‘सहयोग चाहिनेले पो धाउने हो । तर, यहाँ त सहयोग दिनेले बारम्बार लिइदिनुपर्यो कि लिइदिनुपर्यो भनेर दबाब दिइरहेको छ । यसको कारण के हो ?’ उहाँले भन्नुभयो, ‘यसबाटै थाह हुन्छ, एमसीसी नेपालको लागि होइन, अमेरिकाको लागि यहाँ आएको हो । त्यसैले हामीले श्रीलंकाले जस्तै, यसलाई फिर्ता गर्न सक्नुपर्छ ।’

    श्रेष्ठले एमसीसी लागू भए नेपालको स्वतन्त्र परराष्ट्र नीति नरहने र नेपाल आईपीएसको अंग बन्ने चेतावनी पनि दिनुभयो ।

    https://www.youtube.com/watch?v=QjcBWC5yqJ0
    बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.