• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह दक्षिण भारतद्वारा माओ दिवस तथा आठौं भारत सम्मेलनको प्रचारात्मक कार्यक्रम


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • कोटी प्रसाद पोख्रेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिको आयोजनामा १२९ औं माओ दिवस तथा आठौं अखिल भारत सम्मेलन फरवरि १ मार्च २०२२ को प्रचारात्मक कार्यकर्म सम्पन्न भएको छ ।

    Advertisement

    एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका उपाध्यक्ष दशरथ बिकको अध्क्षयता,क्षेत्रिय सहसचिव धर्मराजको सञ्चालनबाट कार्यक्रम अघि बढेको हो ।

    एकता समाजका महासचिव ठाकुर खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालीहरूको विश्व विद्यालय भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘यो संगठनलाई कसैले आफ्नो ब्यक्तिगत स्वार्थ र महत्वकांक्षाको लागि प्रयोग गर्न खोज्नु उसको महमता र घमण्ड हो, महत्वकांक्षा र घमण्डले सगठन चल्दैन । संगठन चलाउन नीति सिद्वान्त र कार्यक्रमको आवश्यकता पर्छ ।’ केही साथीहरूले हामीलाई दक्षिण पन्थि भन्दै हिडेको भएता पनि त्यो ब्यवहारले झुट साबित भयको र आज उहाँहरूको स्थिति कमजोर अबस्थामा रहेको समेत नेता खनालले भन्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका युवा नेता आनन्द शर्माले देशको अवस्था अति नाजुक बन्दै गएको र नेपलका कम्युनिष्ट भन्नेहरुको गलत नियतका कारण नेपालमा साम्राज्यवादीहरूको चलखेल बढाउदै गएको बताउनुभयो । उहाँले त्यसको उदाहरण नेपालमा अहिले नेपाली जनताको चाहना बिपरित एमसीसी लागु गर्न खोज्नु हो । नेता शर्माले एमसीसीको विरुद्वमा राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) ले सदन देखि सडक सम्म आन्दोलन चलाइरहेको र एमसीसी विरुद्व आउने सबै सक्तिहरूसंग सहकार्य गरेर जाने बताउनुभयो । ।

    त्यस्तै, एकता समाजका केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सदस्य मदन शर्मा, केन्द्रीय सदस्य बालकृष्ण गायक, केन्द्रीय सदस्य भगवता कुवार, केन्द्रीय सदस्य तथा क्षेत्रिय अध्यक्ष चन्द्रबहादुर थापा लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो । स्वागत गितबाट रक्तिम कलाकार तथा एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

    क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापाले भेलाले लिएका कतिपय निर्णयहरू हाउसमा प्रस्तुत गर्नु भयो र हाउसले एक मतले पास गरेको थियो ।कार्यक्रमको बिच बिचमा रक्तिम कलाकारको तर्फबाट रक्तिम गित प्रस्तुत गर्दै जनमानसलाई उत्साहित गरेका थिए।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • २.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ३.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ४.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ५.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ६.
      शेयर कारोबार पुन : सञ्चालन

    • ७.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ८.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.