• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सुरत, भिवानी र गुरुग्राममा मूल प्रवाहको संगठन विस्तार


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • विन बहादुर रेग्मी, सुरत।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सुरत नगर समिति अन्तर्गत महिला विभागको प्रथम महिला भेला सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा एकता समाजका केन्द्रीय सदस्य गोविन्दबहादुर थापाले एकता समाजको लक्ष्य, उद्देश्य र आवश्यकताका बारेमा प्रकाश पार्नुभयो । उहाँले प्रवासमा नेपालीहरूको अवस्था दयनीय भएको बताउनु भयो ।

    नेता थापाले भन्नुभयो, ‘महिलाहरुको समस्या झन् जर्जर छ । हत्या हिंसा बलात्कार अपहरण हुने गरेका कैयौं घटनाहरु हुने गरेका छन् । यी सम्पूर्ण समस्याको समाधानका लागि एकता समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

    उहाँले एकता आजको आवश्यकता भएको भन्दै आगामी २०२२ फरवरी २७–२८ र १ मार्चमा हुन गइरहेको आठौं अखिल भारत सम्मेलन सफल पार्न तन–मनबाट लाग्न कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको थियो ।

    त्यस्तै, पश्चिम भारत क्षेत्रीय महिला विभाग सदस्य सबिना कुँवर, सुरत नगर अध्यक्ष पूर्णबहादुर विक, नगर उपाध्यक्ष कटक विकको विशेष उपस्थिति तथा लक्ष्मी विक र विमला विकको पहलमा सो भेला सम्पन्न भएको हो । भेला शान्ति तिरुवाको अध्यक्षता र गीता वस्यालको सञ्चालनमा अगाडि बढेको थियो ।

    भेलाले शान्ति तिरूवाको अध्यक्षतामा १५ सदस्यीय सुरत महिला नगर विभाग गठन गरेको छ । समितिको सचिवमा गीता वस्याल र कोषाध्यक्षमा विमला विक चयनहुनु भएको छ । सदस्यहरुमा लक्ष्मी विक, नन्द विष्ट, मुन्ना विक, इन्दिरा विक, नन्दनी विक, शोभा विक, सुनिता विक, पूजा विक, सुस्मिता गिरी रहनुभएको छ।

    सबिना कुँवरले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै– महिलाको समस्या समाधान गर्न महिला नै पुरुषसँग हातमा हात काँधमा काँध मिलाएर एकताको महान अभियानमा जुटनु पर्ने बताउनु भयो ।

    एकता समाजको आगामी २०२२ फरवरी २७–२८ र १ मार्चमा हुन गइरहेको आठौं अखिल भारत नेपाली एकता सम्मेलनमने प्रचारात्मक सभा यही डिसेम्बर २६ मा सुरतको मिनीबजारमा पश्चिम भारत क्षेत्रीय समितिको सम्पन्न हुन गइरहेको छ । क्षेत्रीय समितिद्वारा आयोजित प्रचारात्मक सभा सफल पार्न आवस्यक तयारी गर्ने निर्णय गरेको छ ।

    भिवानी डिसी कलौनीमा टोल समिति निर्माण
    नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत डिसि कलौनीमा श्रमजीवी नेपालीहरु बीच भेला गरी टोल समिति निर्माण गरिएको छ । नगर समितिका सदस्य गोबर्धन विकको पहल तथा सालीकराम भट्टराइको सक्रियता र क्षेत्रीय समितिका वैकल्पिक सदस्य मनिराम अधिकारीको विशेष उपस्थितिमा सो टोल समिति निर्माण गरिएको हो ।

    टोल भेलाले जागेश्वर पौडेलको अध्यक्षतामा ११ सदस्यीय डिसि कलौनी टोल समितिको गठन गरेको छ । समितिको सचिवमा मनीराम पौडेल, कोषाध्यक्ष गोबर्धन विक र सदस्यहरुमा सालिकराम भटराई, साजन परियार, संन्दिप ढेंगा मगर, पुनाराम बस्याल, डिल बहादुर रेस्मिमगर र सुशिल श्रेस्ठ रहनु भएको छ । नवगठित टोल समितिलाई मनिराम अधिकारी र गोबर्धन विकले सफलताको शुभकामना दिनुभएको थियो ।

    गुरुग्राम डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण
    यता, एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा ५ सदस्यीय टोल समिति गठन गरिएको हो ।

    जसको अध्यक्षमा कृष्ण केसी, सचिव श्रीमती प्रेम स्याङ्ग, कोषाध्यक्ष गिता देवी र सदस्यहरुमा बिपना केसी र नितुन सेतिया रहनु भएको छ ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • २.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ३.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ४.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ५.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ६.
      शेयर कारोबार पुन : सञ्चालन

    • ७.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ८.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.