• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाग्लुङमा चुनावी अभियान तिब्र, निसीखोलाको लेवाङमा जनसभा

  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • तिलक थापा बाग्लुङ ।

    Advertisement

    संयुक्त बाम गठबन्धनको जनभेटघाट तथा घरदैलो अभियान निसीखोला तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ ।

    यसै क्रममा आइतबार निसीखोला गाऊँपालिका–१ को लेवाङ तथा किटेनीमा चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै साझा वाम उमेदवार खिमविक्रम शाहीले गाऊँ बस्ती र बिकटका जनताले दिएको अमुल्य भोटको सदा कदर गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शाहीले प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्न पनि वाम गठबन्धनको विजय अपरिहार्य रहेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली दुई तिहाइको सरकारले गर्न नसकेको काम अरु कसैले गर्न नसक्ने बताउनु भयो ।  कार्यक्रम बिशिष्ट अतिथिको रुपमा बोल्दै राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त उपल्ब्धीको साथै राष्ट्रियताको रक्षाका लागि खिमविक्रम शाहीलाई अत्याधिक बहुमतले विजय गराऊन अनुरोध गर्नुभयो ।

    नेकपा निसीखोला गाऊँपालिकाका अध्यक्ष कुबिर बिश्वकर्मालेसमेत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नर ब पुनमगर, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार बेदिलाल सापकोटा, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, ऊधोग वाणिज्य संघ बुर्तीबाङका अध्यक्ष चिन्तामणि शर्मा, निर्वाचन परिचालन समितिका संयोजक मुक्तसिंह ठकुरी, नेकपा निसीखोला १ का अध्यक्ष भरत पुन लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा मानबहादुर पुनको अध्यक्षता रमेश कुँवर स्वागत र सुन्दर बुढाको सन्चालनमा सम्पन्न भएको छ । निसीखोला तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँमा लगातार चल्ने राजमो बाग्लुङले जनाएको छ ।

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.