• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काठमाडौंमा राजमोको देउसी भैलो उत्साहका साथ समापन


  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा, काठमाडौं जिल्ला समितिले आयोजना गरेको देउसी भैलो कार्यक्रम समापन गरिएको छ । आइतबार कपनस्थित पार्टी केन्द्रीय कार्यालय परिसरमा भैलो खेलेर कार्यक्रम समापन गरिएको हो ।

    Advertisement

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले तिहार सम्बन्धी विविध जनवादी गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम नेतृत्वको टोलीले काठमाडौंका विभिन्न स्थानमा कार्यक्रम प्रस्तुत गरेको हो ।

    कलाकारहरुले भैलो गीत, सोरठी नृत्य, ‘तिहारै आउँदा रमाइलो हुन्छ, देउसी र भैलोले’, पैयुँ फूल्दा त्यो लेक लेक’, ‘शिशिर चिर्ने वशन्तका फूलहरुलाई लाल सलाम’, काठमाडौंको सिंहदरबार (टप्पा नृत्य), आशिक गीत, पञ्चेबाजा, बाल कलाकारको ‘बाबा तिमी नबस विदेशमा, छिट्टै फर्कि आउ स्वेदस’, ‘छोड छोड साम्राज्यवाद, नेपाल भूमि छोड’ लगायतका कोशेलीहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रम अन्तर्गत शनिबार पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निवास लगायत उपत्याकाका विभिन्न स्थानमा आफ्नो कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मासमेत देउसी भैलो टिमसँग नृत्य गर्दा कार्यक्रम थप रोचक बनेको थियो ।

    कार्यक्रममा कलाकारहरु हेमराज आश्रम, निस्मा पुन, हरि सर्तुङ्गी, केशव गाह मगर, आकृति सिञ्जाली मगर, पवित्रा आचार्य, राम राना, भुपाल पुन, सिमा श्रीष, पूजा बेल्वासे, खगेन्द्र पाइजा, रेशम बुढाथोकी, रविना केसी, सिल्पा केसी, अंकित चुँदाली, शिशिर शर्मा, बन्दना विक, कविता चौधरी, एलिना ठकुरी, बालकलाकारद्वय सुप्रभात कार्की र ज्योत्सना गुरुङलगायत राजमो नेता कार्यकर्ताहरु सहभागी हुनुहुन्थ्यो ।

    देउसी भैलो कार्यक्रम गत कात्तिक १७ गते वागबजारको हार्दिक होटलबाट शुभकामना आदान प्रदानसहित सुरु भएको थियो । उपत्यकामा पाँच दिनसम्म चलेको देउसी भैलो कार्यक्रम उत्साहका साथ सकिएको रक्तिमका कलाकार एवम् टोली नेता आश्रमले बताउनुभयो ।

    यो पनिः राष्ट्रिय जनमोर्चाको देउसी भैलो कार्यक्रम सुरु, काठमाडौंमा शुभकामना आदान प्रदान

     

    आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.