• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

तिहारका अवसरमा भारतका विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम


  •   शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चण्डिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिपावलीका अवसरमा भारतका विभिन्न सहरहरुमा देउसी भैलो खेलेको छ । रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपाली समुदायका बीचमा देउसी भैलो खेली रमाइलो गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन् ।

    Advertisement

    मूल प्रवाहको ब्यानरमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले भारतमा समेत जनवादी देउसी भैलो तथा प्रगतिशील गीत संगीत प्रस्तुत गरिरहेका छन् ।

    नयाँ दिल्ली


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिले नगरका विभिन्न स्थानमा नेपाली समुदायबीच देउसी भैलोको कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल सहभागी हुनुभएको थियो ।

    यस्तै, केन्द्रीय सदस्य तथा क्षेत्रीय सहसचिव शिव केसी, क्षेत्रीय सल्लाहकार तथा सांस्कृतिक विभाग सदस्य पहल सिंह परियार, नगर सहसचिव शालिक राम पौडेल, कलाकार सोम बहादुर बन्जाडे, कविता परियार, कपिल परियार, इशा केसी, निर्मला पुन, मेहक खड्का लगायतको सहभागी रहेको छ ।

    जालन्धर


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर को आयोजनामा जनवादी भैलो सम्पन्न भएको छ । मूल प्रवाह नगर समिति जालन्धर स्थित सम्पूर्ण विभाग सहित भैलो टोली बनाइ घर दैलो कार्यक्रम गरिएको छ ।

    जालन्धरमा दुई टिम बनाएर देउसी भैलो सञ्चालन गरिएको छ । जसमा टिम ‘ए’ मा अमित सुनार इन्चार्ज र चन्द्र बस्याल सह इन्चार्ज रहनुभएको छ । सो समूहको भैलो कार्यक्रमको सुरुवात सन्तोषपुरामा नगर सदस्य देव सिंह गुरुङले गर्नुभयो ।

    यस्तै, धन बहादुर गोर्खाली इन्चार्ज र दिल बहादुर गाहा सह–इन्चार्ज रहनुभएको टिम ‘बी’ को कार्यक्रम समाजका केन्द्रीय सदस्य कुलबहादुर बगालेले महिला विभाग नगर सदस्य लक्ष्मी थापाको घरबाट शुभारम्भ गर्नुभएको थियो ।

    दिल बहादुर गाहाको सञ्चालन, हिम प्रसाद सुनामको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महिला विभागकी शुष्मा खड्का, मूल प्रवाहका नेताहरु राम बहादुर रसाइली, राजेन्द्र थापा, लक्ष्मी थापाको अथित्यता रहेको थियो । स्वागत धन बहादुर गोर्खालीले गर्नुभएको थियो ।

    चण्डिगढ


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितिले दुई अलग–अलग स्थानबाट देउसी भैलो खेलिरहेको छ ।

    चंडिगढ नगरसमिती अन्तर्गत टिम ‘ए को उदघाटन केन्द्रीय सल्लाहकार तिलक पौडयालले पंचकुला एरियामा गर्नुभएको थियो भने टिम ‘बी’ को उद्घाटन केन्द्रीय सदस्य दिनेश खडकाले

    हिसार

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीले पनि नगरमा देउसी भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    शुक्रबार केन्द्रीय सल्लाहकार तारा सोमारेले उदघाटन गर्नु भएको समारोहमा क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, महिला क्षेत्रीय विभागकी सेती राना, महिला नगर संयोजक निरु सारु, समता विभागका श्याम बहादुर विक, जनजाति विभागका छत्र बहादुर सारु, रक्तिम विभागका दिपा लम्तरी, विदार्थी संघवाट रक्षा सोमरे, सिटि एरिया ‘ए’ का ओम प्रकाश तिवारी, सिटि एरिया ‘बी’ का केहर सिंह घर्ती मगर इन्ड्रष्ट्रियल एरियावाट लाल बहादुर चुदाली लगाएतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रम योगेन्द्र दर्लामीको सञ्चालन तथा नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत नगर उपाध्यक्ष बाबुराम पोख्रेलले गर्नुभएको थियो ।

    ओखला


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती ओखला नगर समितिको आयोजनामा प्रगतिशील भैलो कार्यक्रम सञ्चालन गरिएको छ । ४ नोवेम्बर २०२१ दिन नगर अध्यक्ष प्रबिन गुरुङको अध्यक्षता, कन्या गुरुङको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगर समितिका सदस्यहरु एवं कलाकारहरुको सहभागिता रहेको छ ।

    पश्चिमोत्तर
    पश्चिमोत्तर क्षेत्रमा नयाँ दिल्लीसहित गुरुग्राम, फरिदाबाद, आगरा, रोहतक, भिवानी र सोनीपत लगायतका क्षेत्रमा देउसी भैलोको कार्यक्रम सञ्चालन भइरहेको छ ।

    सुदूरपश्चिमोत्तर
    त्यसैगरि सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढसहित, श्रीगंगानगर, जालन्धर, हिसार र लुधियाना, रोपड लगायतका क्षेत्रमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

     

    शनिबार, कार्तिक २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.