• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मध्यपश्चिम भारतमा मूल प्रवाहको संगठन विस्तारमा तिब्रता


  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
  • पुना (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम भारत क्षेत्र भित्र तीब्र रुपमा संगठन विस्तार भएको छ। केही दिन अगाडि मात्र मुम्बईको बान्द्र, कल्याण र नासिकमा समाजका महासचिव ठाकुर खनाल, सदस्य गोबिन्द थापा र टंक कुँवरको उपस्थितिमा नयाँ स्थानमा नगर समिति गठन भएको थियोे ।

    Advertisement

    ती नगर समितिहरुले संगठनका टोल एरिया समिति गठन गर्ने र सदस्य संख्या वृद्धि गर्ने कार्य चलिरहेको मूल प्रवाहले जनाएको छ ।

    मध्य पश्चिम भारत क्षेत्रीय समितिमा अन्तर्गत ४ अक्टोबर २०२१ का दिन महाराष्ट्रको पुना उपमहानगर पालिकामा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल र मध्य पश्चिम भारत क्षेत्रीय सदस्य तथा पुना उपमहानगर पालिका इन्चार्ज सेर बहादुर पुलामीको पहलमा पुना पश्चिम नगर समितिको गठन भएको छ ।

    धनसिंह राहाडीको अध्यक्ष तथा विष्णु पुलामीको स्वागत र महेन्द्र थापाको सन्चालनमा अगाडि बढेको भेलाको उद्घाटन केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नु भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मूल प्रवाहको बिगत ४३ वर्षको सङठनात्मक र संघर्षको इतिहास, भारतमा नेपालीहरुको अबस्था, देशको बर्तमान राजनैतिक परिस्थिति, मूल प्रवाहको नेपालको राजनैतिक आन्दोलनन प्रतिको भूमिका बारेमा धारणा राख्नुभएको थियो ।

    मूल प्रवाहको अहिले सम्मको इतिहास संघर्षसै संघर्षको इतिहास रहेको भन्दै उहाँले मूल प्रवाहलाई भारतब्यापी स्थापित गर्ने अभियानमा कैयौं होनाहार नेता कार्यकर्ता गुमाउनु परेको स्मरण गर्नुभयो।

    उहाँले केही अवसरवादी तथा अनुशासनहीन तत्वहरुले गरिरहेको जालझेल, षड्यन्त्र र गुटबन्दीजन्य गतिविधिका विरुद्ध मूल प्रवाहका हजारौं नेता कार्यकर्ताको सचेत र निर्मम संघर्षको परिणाम अहिले मूल प्रवाह भारतब्यापी सशक्त रुपमा स्थापित भएको छ भन्नुभयो ।

    ‘मूल प्रवाहलाई ध्वस्त पार्ने सबै प्रकारका प्रयत्नहरु भुत्ते साबित भएको ईतिहास हाम्रा अगाडि ऎना झै छर्लङ्ग हुँदाहुँदै पनि अहिले फेरि केही अनुशासनहीन, अराजक र क्यारिरिष्ट तत्वहरु अरुको बैसाखी टेकेर मूल प्रवाहलाई ध्वस्त पार्ने दिउँसै सपना देखिरहेका छन्’ उहाँले भन्नुभयो, ‘उनीहरुको त्यस प्रकारको प्रयत्नलाई भारतब्यापी सचेत नेता कार्यकर्ताहरुले पहिलो झट्कामै असफल पारिसकेका छन् । केही बचे खुचेका अराजक र अवसरबादीहरु कथित समानान्तर समिति बनाउन असफल प्रयाश गरिरहेका छन् ।’

    पुना पश्चिम नगर समिति
    भेलाले धनसिंह राहीको अध्यक्षतामा ११ पूर्ण ४ वैकल्पिक र ४ सल्लाहकार सहित १९ सदस्यीय पुना पश्चिम नगर समितिको गठन गरेको छ ।

    जसको उपाध्यक्षम महेन्द्र थापा, सचिवमा देबिराम सिन्जापती, सहसचिवमा बलजित राना, कोषाध्यक्षमा ओम राना र सदस्यहरु धर्मेन्द्र राहाडी, दिनेश सिन्जापती, बिष्णु पुलामी, हरि सिंह राना, राम चन्द्र केसी, रोम बहादुर फौजा रहनुभएको छ ।

    यस्तै, वैकल्पिक सदस्यमा लोकेश त्रामु, नवीन दर्लामी, महेन्द्र विक, भिम बहादुर घर्ती र सल्लाहकारमा तिलक गाहा, रोम बहादुर मरसङ्गी, चन्द्र बहादुर राना र एक स्थान रिक्त राखिएको छ ।

    पुना पूर्वनगर समिति
    त्यसैगरी, खिम राज राउतको अध्यक्षतामा दुई रिक्त रहने गरी १३ सदस्यीय पुना पूर्वनगर समिति गठन भएको छ ।

    समितिको उपाध्यक्षमा लक्ष्मण विक, सचिव खिम लाल भन्डारी, सहसचिव चक्र विक, कोषाध्यक्ष राम कुमार विक र सदस्यहरुमा धन बहादुर विक, प्रकाश जेठारा, जनक बहादुर भूल, नारायण केसी, दिपक सुनार र नरेश थापा रहनु भएको छ ।

    शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.