• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बच्चा जन्मिँदा शुभकार्य नगर्ने चलन हटाउन जापानमा रहेका बागलुङे युवाको पहल


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • मेघराज रिष्मेली, जापान ।
    वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेका बागलुङको गलकोट, रिश्मि गाउँका युवाहरुले सुत्केरा नबार्ने कार्यको थालनी गरेका छन् ।

    Advertisement

    नेपाली समाजमा कुनै घरमा बच्चा जन्मियो भने ‘सुत्केरो परेको’ भन्दै धार्मिक शुभकार्यमा सहभागी नहुने चलन छ । तर, घरमा नयाँ सन्तान जन्मिँदा खुशी मनाउनु पर्नेमा उल्टो बन्धु मर्दा झैँ चाडपर्व, बिवाह, पुजाआजा, चौरासी जस्ता शुभकार्य रोकेर बस्ने मान्यता व्यवहारिक नहुने बागलुङे युवाहरुको धारणा छ ।

    गलकोट नगरपालिका ९ रिश्मी घर भई रोजगारीका लागि हाल जापानमा रहेका उनीहरुले अहिलेको दसैँदेखि नै यो अभियान सुरु गरेको बताएका छन् ।

    देश विदेशमा रहेका साथीहरुसँग म्यासेन्जर ग्रुपमा छलफल गर्दा यो निचोडमा पुगेपछि सुत्केरा पर्दा सामान्य अवस्थामा जस्तै नियमित गर्ने अभियान सुरु गरिएको रिश्मी घर भई हाल जापान रहेका रामु सापकोटाले बताउनुभयो ।

    हिन्दु वैदिक धर्म अनुसार सगोतृया र नजिकका दाजुभाइ बन्धु भित्र कोही सुत्केरी भएमा शुभकार्य नगर्ने शास्त्रीय मान्यता रहेकाले त्यही प्रचलन गर्ने गरिन्छ । तर यी युवाहरूले यो संस्कार सुधार गर्ने भन्दै सुत्केरा परेका घर तथा दाजुभाइ भित्रकाले समेत अहिलेको दसैँमा टिका लगाएर पुरानो चलन हटाउन सुरु गरेका हुन् ।

    कुनै घरमा महिलाले छोराछोरीलाई जन्म दिँदा घर परिवारका सदस्यहरूले सुत्केरोमा कुनै पर्व, विवाह, ब्रतबन्ध, पूजा, चौरासी जस्ता कार्य गर्नु हुँदैन भन्ने चलनलाई हटाउन समाजिक सञ्जालको म्यासेन्जर ग्रुपमा बिशेष छलफल भइरहेको हाल टोकियोमा कार्यरत सालिकराम सापकोटाले जानकारी दिनुभयो।

    सापकोटाले भन्नुभयो, ‘हामी युवाहरू एकजुट भएर नै समाज परिवर्तन गर्नुपर्छ । सुत्कोरो अर्थात छोरा छोरी जन्मिँदा त्यसलाई खुसीयाली मनाउनुपर्छ । छोराछोरी पवित्र रूपमा जन्मिनुपर्छ भन्ने उदेश्यले समाज परिवर्तनका लागि म्यासेन्जर ग्रुपमा छलफल भइरहेको छ ।’

    जापानमा रहेका यी युवाहरुले आफ्नो घरका बुवाआमा तथा आफन्तलाई समेत सुत्केरा नबार्ने चलन चलाउन आग्रह गरेका छन् । यद्यपी पुरानो चलन नमान्न गरेको आग्रहलाई कतिपयले विरोध समेत गरेका थिए । तर, पुरानो चलन हटाउन विदेशबाट गरिएको सुरुवातलाई सकारात्मक रुपमा लिएको उनीहरु बताउँछन् ।

    रिश्मीका प्रेम सागर सापकोटाले विगतदेखि चल्दै आएको परम्परा मान्नुपर्छ भन्ने धारणा रहेपनि युवाहरुले गरेको सकारात्मक कदमलाई साथ दिनुपर्ने बताउनुभयो । यस्तै, पण्डित मार्कन्ण्ड सुबेदीले पनि युवाहरुको कुरा बेठिक नभएको बताउनुभयो ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.